प्रमुख समाचार

खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न

अर्घाखाँची । “धर्म,कला संस्कृती संरक्षण हाम्रो दायित्व ” भन्ने मुल नारा संङ्गै स्मार्ट युवा क्लवको आयोजनामा खुल्ला तिज गित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम -२०८० भाद्र २३ गते शनिबार को दिन अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश

काठमाण्डाै । जिल्ला अदालत काठमाण्डाैले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा एक दम्पतिले गरे आत्महत्या

कपिलवस्तु । बिश्व आत्महत्या रोकथाम दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुमा एक दम्पतिले एकै साथ आत्महत्या गरेका छन । शुक्रवार राति शुद्धोधन गाउँपालिका– ३ कटभरियाका २२ बर्षिय दुर्गेश मल्लाह र उनकी श्रीमति २१ बर्षिया सलोचना मल्लाले...

पुरा पढ्नुहोस
तराईमा विषालु सर्पको बिगबिगी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ । अहिले दैनिकजसो पानी परिरहेको र सर्पले ओभानो ठाउँ खोज्ने भएकोले सर्पहरू घरभित्र पस्दा तराईमा सर्पको बिगबिगी बढेको हो । तराईमा भदौ महिनालाई...

पुरा पढ्नुहोस
शिवराजमा घाँस काट्नेक्रममा करेन्ट लागेर एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा घाँस काट्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –१ बनकसबासामा बस्दैआउनुभएका धनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । आइतवार बिहान अन्दाजी ९ बजेतिर विद्युतको पोल नजिकैको रुखमा...

पुरा पढ्नुहोस
पार्टी बनाउन जनताको घरघरमा जाऔँ : पूर्वमन्त्री अथक

कपिलवस्तु। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजंग विश्वकर्मा ‘अथक’ले पार्टी बनाउन जनताको घरघरमा पुग्नुपर्ने बताए । जनता सँग माओवादी रुपान्तरण अभियानको सन्दर्भमा कपिलवस्तुको शिवराज नगरसमिति सँग छलफल गर्दै अहिले सबै नेता कार्यक्रता पार्टी...

पुरा पढ्नुहोस
नवलपरासी बाट स्रोत नखुलेको २० लाखसहित दुई जना पक्राउ

परासी  । नवलपरासीको भारतीय सीमावर्ती सरावल गाउँपालिकाको भुजहवाबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-२ का २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राइन...

पुरा पढ्नुहोस
मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या एक हजार जना नाघ्यो

काठमाण्डौ । मोरक्कोमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार जना नाघेको छ । अहिलेसम्म एक हजार ३७ जनाको शव भेटिएको र भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सयौँ...

पुरा पढ्नुहोस
न्यूनतम सेवा मापदण्डका आधारमा पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गर्यो

कपिलवस्तु । न्यूनतम सेवा मापदण्डका आधारमा कपिलबस्तुको बाणगंगा स्थित पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो...

पुरा पढ्नुहोस
हर्टविट एफ.एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश

कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.लि द्वारा सञ्चालित कपिलवस्तु जिल्लाकै पहिलो व्यावसायीक रेडियो हर्टविट एफ. एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश गरेको छ । २०७४ सालमा स्थापना भइै सत्यको संवाहक, सुचना संगितको...

पुरा पढ्नुहोस