प्रमुख समाचार

रामापुर क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बुधवार तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा बुधवार...

पुरा पढ्नुहोस
बाणगंगामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दो

कपिलवस्तु । पछिल्लो समय कपिलवस्तु सहित देशैभर सम्बन्धविच्छेदका घटना बढिरहेका छन । यसैबिच जिल्लाको बाणगंगा नगरपालिकामा पनि आर्थिक वर्ष २०७९/८० मा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या उल्लेख्य रुपमा बढेको देखिन्छ । बाणगंगा नगरपालिकामा गत आर्थिक वर्ष २०७९/८०...

पुरा पढ्नुहोस
महेन्द्र मा.वि. का विद्यार्थीहरुलाई दुई दिने क्षमता विकास तालिम

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा रहेको महेन्द्र मा.वि. मा सञ्चालित दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुको सर्वाङ्गिण पक्षको विकास गराउने उदेश्यले गत २६ गते देखि सञ्चालनमा...

पुरा पढ्नुहोस
नगरवासीको हित र स्वास्थ्य प्रति सचेत र संवेदनशील छौँ : मेयर अर्याल

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरवासीको हित र स्वास्थ्य प्रति सचेत र संवेदनशील रहेको बताउनु भएको छ । उद्योग ब्यापार संघ कपिलवस्तुले नगरका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा गरिएका व्यापार...

पुरा पढ्नुहोस
बाणगंगामा माओवादीको टोल कमिटी गठन सङ्गै पार्टी प्रवेश

कपिलवस्तु । नेकपा माओवादी कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ को बाणगंगा टोल कमिटीको अध्यक्षमा पुन नवराज न्यौपाने चयन हुनुभएको छ । आज जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बाणगंगामा भएको एक कार्यक्रम...

पुरा पढ्नुहोस
एसईई हट्यो, बोर्डको परीक्षा १२ कक्षामा मात्रै

काठमाडौँ ।  सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भए पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो...

पुरा पढ्नुहोस
ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ । ६० किलो बढी सुन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाण्डौ । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक...

पुरा पढ्नुहोस
लायन्स क्लव कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण आयोजना गदैँ

कपिलवस्तु । नेपालमा पहिलो पटक लायन्स कपिलवस्तुले २०७९ सालमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता आयोजना गरेर एउटा फरक पहिचान नेपालभर प्रस्तुत गरेको लायन्स कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण आयोजना गर्ने भएको छ । साइकल...

पुरा पढ्नुहोस