प्रमुख समाचार

बहराइनसँगकाे खेलमा नेपाल १७ बलमै विजयी

काठमाण्डाै । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएकाे छ । मलेसियाकाे क्वालालम्पुरमा बहराइनले दिएकाे ३२ रनकाे झिनाे लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई २ ओभर ५ बलमै पूरा गर्‍याे ।...

पुरा पढ्नुहोस
डोल्पाकी १३ वर्षीया बालिका बलात्कार गर्ने रुकुमका युवक पक्राउ

डोल्पा ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

पुरा पढ्नुहोस
बर्दियामा एक दशकयता ३५ वटा सीमा स्तम्भ हराए

बर्दिया । बर्दियासँग जाेडिएको नेपाल-भारत सीमाबाट फेरि एउटा सीमा स्तम्भ हराएको छ । गत साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका-१० बाट ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको हो । नेपाल-भारत सीमा छुट्याउने...

पुरा पढ्नुहोस
राष्ट्रसंघविरोधी प्रदर्शनमा कंगोमा ४८ जनाको मृत्यु

काठमाडौँ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा बुधबार संयुक्त राष्ट्रसंघविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । कंगोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि...

पुरा पढ्नुहोस
आज १६औँ पुस्तकालय दिवस : सरकारी पुस्तकालयको अवस्था भद्रगोल

काठमाण्डाै । आज १६ औँ पुस्तकालय दिवस मनाइँदैछ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ दिवस मनाउन लागिएको हो । देशभर झण्डै ९ सय २५ वटा पुस्तकालय रहेको तथ्याङ्क छ । तर भूकम्प गएको...

पुरा पढ्नुहोस
श्रीधर कडेल र सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक

रुपन्देही । नव उदोउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र पत्रकार सन्तोषकुमार गुप्ता सहित कलाकारहरुले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, पाखापानी निवासी चर्चित गायक तथा मोडेल...

पुरा पढ्नुहोस
भीरबाट लडेर गुल्मीमा एक युवकको मृत्यु

हुमाकान्त पोखरेल, गुल्मी । गुल्मीमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका –१ हर्मिचौर निवासी टुकुन भनेर चिनिने ३६ बर्षिया सुदर्शन न्यौपाने क्षेत्रीको मृत्यु भएको हो । बुधबार अपरान्ह ४ बजेबाट हराएका...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाको घुम्ती शिविरबाट १४ सय बढीले सेवा लिए

कञ्चन ।  रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले आयोजना गरेको घुम्ती शिविरमा १४ सय बढीले सेवा लिएका छन । घुम्ती शिविरमा ब्यवसाय दर्ता, कर तिर्ने, संघ संस्थाहरुको दर्ता नविकरण तथा ज्येष्ठ...

पुरा पढ्नुहोस
राम्रो काम गर्दागर्दै कसले हटाउँदोरहेछ हेर्छु : प्रधानमन्त्री दाहाल

सुर्खेत ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले राम्रो काम गरिरहेको बताएका छन् । उनले सरकारले राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भनेर जनताले हेरिरहेको पनि बताए । समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार गरेको सन्देशसभालाई...

पुरा पढ्नुहोस
एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा बुटवलमा प्रदर्शन

बुटवल । राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा बुटवलमा प्रदर्शन गरेको छ ।बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए । एमसीसी परियोजनाले नेपालको सार्वभौमिक, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर...

पुरा पढ्नुहोस