प्रमुख समाचार

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि मतदान सम्पन्न, ९६५ मत खस्यो

बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । कूल १००४ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिए । भदौं...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले अराजक किसिमले बोल्न मिल्दैन : नेता कोईराला

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाई थियो। पार्टी निकट कर्मचारीहरुको...

पुरा पढ्नुहोस
गैडहवामा सार्वजनिक सुनुवाइ सम्पन्न : समृद्ध गैडहवाको अभियानमा लाग्नुपर्नेमा जोड

बुटवल । रुपन्देहीको गैडहवा गाउपालिकामा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सोमबार गैडहवा गाउपालीकाको कार्यालयमा आर्थिक बर्ष ७९/८० को सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । प्रभावकारी सार्वजनिक सेवा, बिकास निर्माण , सार्वजनिक बित्त ब्यबस्थापनमा...

पुरा पढ्नुहोस
एमालेको लुम्बिनी प्रदेश सचिवमा आचार्य निर्विरोध

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव थिए । सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

अर्घाखाँची । चट्याङ लागेर अर्घाखाँचीको मालारानी ९ मा एक जनाको घटनास्थालमै मृत्यु भएको छ । चट्याङमा परि अन्य ४ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा मालारानी ९ गोखुङगा सेपानी निवासी २० बर्षिय...

पुरा पढ्नुहोस
राजमो कपिलवस्तुको जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा

कपिलवस्तु। राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पाचौं जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याएको छ ।भदौ २० र २१ गते जिल्लाको सदरमुकाम तौलिहवामा हुन लागेको जिल्ला सम्मेलनको तयारी तिव्र गतिमा अघि बढि अन्तिम चरणमा पुगेको जिल्ला उपाध्यक्ष...

पुरा पढ्नुहोस
एसिया कप क्रिकेट : नेपालको गजबको सुरुआत

काठमाडौं। एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ । टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले  दस ओभरमा एक विकेटको क्षतिमा ६५...

पुरा पढ्नुहोस
नवआगन्तुक विद्यार्थी भन्छन : उत्कृष्ट क्याम्पस छान्न सफल भयौँ

कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्ची कपिलवस्तुका नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुले उत्कृष्ट क्याम्स छान्न सफल भएको बताएका छन । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आयोजना गरेको कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा...

पुरा पढ्नुहोस
नेपाल मुस्लिम संघ कपिलवस्तुको अध्यक्षमा आफताब आलम

कपिलवस्तु । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कपिलवस्तुको सभापतिमा अफताब आलम चयन हुनुभएको छ । कपिलवस्तु बुद्धभुमी नगरपालिकाको सभाहल बुड्डी चोकमा भएको नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशनले अफताब आलमको अध्यक्षतामा १५...

पुरा पढ्नुहोस
पीडितलाई क्षतिपूर्ति र समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एड्भोकेसी फोरम र न्यायका लागि अन्तर्राष्ट्रिय आयोगले आज यहाँ...

पुरा पढ्नुहोस