प्रमुख समाचार

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु, पहिलो दिन यात्रु भने शून्य

भैरहवा ।  नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि...

पुरा पढ्नुहोस
उपचारका क्रममा अर्घाखाँचीकी बालिकाको मृत्यु, गुल्मी अस्पताल तनावग्रस्त

गुल्मी ।  उपचारका लागि भर्ना भएकी बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मृत्यु भएपछि अस्पताल...

पुरा पढ्नुहोस
देश परिवर्तनका लागि माओवादी केन्द्र रूपान्तरण हुनु जरुरी छ : प्रचण्ड

काठमाण्डाै  ।  प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना...

पुरा पढ्नुहोस
बन्यजन्तुले कृषिबालीमा क्षति पुर्याए दस हजार सम्मक राहतको व्यवस्था

 पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले बन्यजन्तुले खेतीबालीमा क्षति पुर्याए मुल्याङ्कन बमोजिम दस हजार सम्मको राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। गाउँपालिकाले बन्यजन्तु अन्तर्गत बँदेल र बाँदरका कारण कृषको खेतीबालीमा क्षति पुर्याए बन्यजन्तु क्षति राहत...

पुरा पढ्नुहोस
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बैठक बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको  संघीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम...

पुरा पढ्नुहोस
आज तौलिहवामा कांग्रेस महामन्त्री शर्मा आउँदै

कपिलस्तु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज कपिलवस्तु आउदै हुनुहुन्छ । महामन्त्री शर्मा मंगलबार बिपि स्मृति भवन तौलिहवामा आउन लागेका हुन् । महामन्त्री शर्मा विहान ११ बजे आउने कार्यक्रम रहेको नेपाल कांग्रेस कपिलवस्तुले जनाएको...

पुरा पढ्नुहोस
माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज बाणगङ्गाका ३ वटा वडामा कार्यक्रम सम्पन्न

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) की केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी) ले माओवादीको त्यो पुरानो संकल्पलाई जनतामाझ पु¥याउने उद्धेश्यका साथ विशेष रुपान्तरण अभियानमा लागेको बताउनु भएको छ । जनता सङ्ग माओवादी विशेष रुपान्तरण...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा खोलामा डुबेर एक वृद्धको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवाका एक वृद्धको खोलामा डुबेर मृत्यु भएको छ।  स्थानीय ७० वर्षीय सालिके कामीको वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतवार राति मृत्यु भएको हो। घरदेखि करिब ६ सय मिटरको दुरीमा रहेको...

पुरा पढ्नुहोस
छिटै मन्त्रिपरिषद् विस्तार नगरे मन्त्री फिर्ता बोलाउने लुम्बिनी माओवादीको चेतावनी

बुटवल । लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहेको छ । सहमतिअनुसार साना दलहरू सरकारमा...

पुरा पढ्नुहोस
भदौ १२ देखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र...

पुरा पढ्नुहोस