प्रमुख समाचार

महिला टी–२० सिरिजको उपाधि नेपालले जित्यो

काठमाण्डौ । चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ ।आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस...

पुरा पढ्नुहोस
थलिएको व्यवसायलाई वित्तय संस्थाले सहयोग नगर्दा अर्को समस्या : प्रदेश मन्त्री गुप्ता

कपिलवस्तु । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता (सिके) ले कोरोनाले थलिएर माथि उठ्न नसकेको ब्यापार व्यवसायलाई वित्तीय संस्थाहरुले असहायोग गर्दा अझ ठुलो समस्या निम्तिएको बताउनु भएको छ । आज शनिवार कपिलवस्तु...

पुरा पढ्नुहोस
उपाध्यक्ष लामाद्वारा तिलौराकोटसहित बुद्धस्थलहरुको निरीक्षण

तौलिहवा । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गर्नुभएको छ । उहाँले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको बताउँदै...

पुरा पढ्नुहोस
धरानको अवस्था सामान्य तर सुरक्षा व्यवस्था कडा

काठमाण्डाै । सुनसरीको धरानमा अवस्था सामान्य रहेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार अहिलेसम्म धरानको अवस्था सामान्य छ । स्थानीय प्रशासनले सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । धर्ना, जुलुस,...

पुरा पढ्नुहोस
टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले आज हङकङसँग खेल्दै

काठमाडौँ । मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र हङकङबीच खेल हुँदैछ। अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार...

पुरा पढ्नुहोस
बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

ढोरपाटन । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन्। जिल्लाको बागलुङ नगरपालिका-६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्। वर्षाको कारण पहिरोले घर...

पुरा पढ्नुहोस
अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिन अवश्यक छ : मुख्यमन्त्री चौधरी

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् । नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका...

पुरा पढ्नुहोस
धरान क्षेत्रभित्र शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी

काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी...

पुरा पढ्नुहोस
सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन प्रहरीको अपिल, स्रोत गोप्य राखिने

काठमाण्डाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कसैसँग सुन तस्करीका सूचना भएमा उपलब्ध गराउन अपिल गरेको छ । सीआईबीले आज शुक्रवार सूचना निकालेर सुन तस्करीसँग सम्बन्धित सूचना तथा तथ्य/प्रमाण भएमा सीआईबीको ईमेल ठेगाना cib@nepalpolice.gov.np अथवा...

पुरा पढ्नुहोस
मलेसियासँग हारे पनि नेपाल फाइनलमा

काठमाण्डाै । मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट...

पुरा पढ्नुहोस