प्रमुख समाचार

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा...
पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ४२ रन...
पुरा पढ्नुहोस
काठमाडौं । कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य लिएको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई खेलको सुरुवातमा...
पुरा पढ्नुहोस
काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भिडिरहेको नेपालका लागि लामिछानेको पहिलो विकेट हो । पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन...
पुरा पढ्नुहोस
कीर्तिपुर । लामो समय वामपन्थी आन्दोलनमा रहनुभएका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र)मा भदौ १३ गते समाहित हुनुभएका छन् । यहाँस्थिति कीर्तिपुर सामुदायिक भवनमा बुधबार आयोजित कार्यक्रममा वामपन्थी नेतृ लक्ष्मी श्रेष्ठ र नेकपा (एमाले)का...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करीको अनुसन्धानका लागि राहुल महरालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान...
पुरा पढ्नुहोस
पाल्पा । गुल्मी अस्पतालमा मंगलबार उपचारका क्रममा ६ वर्षीया बालिका मृत्युको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिको संयोजकमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपालले लगातार दुई ओभरमा पाकिस्तानको दुई विकेट लिन सफल भएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् भने दोस्रो विकेट रन आउट गराएको हो । करण केसीले पाकिस्तानी ओपनर फकहर...
पुरा पढ्नुहोस
उपकार अनलाईन, रुपन्देही । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा...
पुरा पढ्नुहोस
बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको बर्दघाटमा बस पल्टीँदा ७ जना घाइते भएका छन् । आज विहान अन्दाजी ५ बजेको समयमा बुटवल तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । काठमाण्डौबाट नेपालगंज नेपालगञ्जका लागि...
पुरा पढ्नुहोस
