प्रमुख समाचार

टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले आज हङकङसँग खेल्दै

काठमाडौँ । मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र हङकङबीच खेल हुँदैछ। अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार...

पुरा पढ्नुहोस
बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

ढोरपाटन । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन्। जिल्लाको बागलुङ नगरपालिका-६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन्। वर्षाको कारण पहिरोले घर...

पुरा पढ्नुहोस
अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिन अवश्यक छ : मुख्यमन्त्री चौधरी

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् । नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका...

पुरा पढ्नुहोस
धरान क्षेत्रभित्र शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी

काठमाण्डाै । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरान उपमहानगरपालिकाको सबै क्षेत्रमा लागू हुने गरी...

पुरा पढ्नुहोस
सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन प्रहरीको अपिल, स्रोत गोप्य राखिने

काठमाण्डाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कसैसँग सुन तस्करीका सूचना भएमा उपलब्ध गराउन अपिल गरेको छ । सीआईबीले आज शुक्रवार सूचना निकालेर सुन तस्करीसँग सम्बन्धित सूचना तथा तथ्य/प्रमाण भएमा सीआईबीको ईमेल ठेगाना cib@nepalpolice.gov.np अथवा...

पुरा पढ्नुहोस
मलेसियासँग हारे पनि नेपाल फाइनलमा

काठमाण्डाै । मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा कृषि उत्पादन बढाउन निःशुल्क माटो परीक्षण सुरु

अर्घाखाँची ।  अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले  डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी ल्याब’ सञ्चालनमा आएपछि कृषक पनि खुसी भएका...

पुरा पढ्नुहोस
लुम्बिनी बनाउने सामूहिक सङ्कल्प आवश्यक छ : उपाध्यक्ष डा. लामा

सिद्धार्थनगर । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बनाउने सामूहिक सङ्कल्प आवश्यक रहेको बताउनुभएको छ । बिहीबार कार्यालयका कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रममा उहाँले बुद्धको जन्मस्थल लुम्बिनी निर्माण गर्ने...

पुरा पढ्नुहोस
कर वृद्धि गरि जनताको ढाड नसेक्न नगरपालिकालाइ रास्वपा बाणगङ्गाको चेतावनी

कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासेको नेतृत्व मा नगरपालिका प्रमुख चक्र अर्याल लाई चेतावनीमुलक प्रेस बिग्यप्ती बाचन गरि सुनाएर पत्रकार लाई हस्तान्तरण गरिएको छ। बाणगंगा नगरपालिकाको सेवा सुविधा कम तर...

पुरा पढ्नुहोस
बुटवलमा टेलिकमको काम गर्दा करेन्ट लागेर श्रमिकको मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका १३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको काम गर्दा करेन्ट लागेर एक श्रमिकको मृत्यु भएको छ । सिंह निर्माण सेवा मार्माकार दार्चुलाले लिएको ठेक्कामा काम गर्दै आएका बैतडी सूर्नया गाउँपालिका २ घर...

पुरा पढ्नुहोस