प्रमुख समाचार

लुम्बिनीमा ३ वर्षमा दुर्घटनामा परी १ हजार ५३६ जनाले ज्यान गुमाए

तिलोत्तमा । सवारी दुर्घटनामा परी लुम्बिनी प्रदेशमा तीन वर्षमा १ हजार ५ सय ३६ जनाले ज्यान गुमाएका छन् । ३ हजार ५ जना गम्भीर घाइते भएको र प्रदेशमाका १२ जिल्लामा ३ हजार २ सय...

पुरा पढ्नुहोस
दाङमा विषालु च्याउ खाएर बिरामी परेकी बालिकाको ज्यान गयो

दाङ । दाङमा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिका-४ की ११ वर्षीया अस्मिता सुनारको हिजो ज्यान गएको हो । जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी उनको उपचारका क्रममा...

पुरा पढ्नुहोस
सैनामैना ३ मा खूल्ला भलिवल प्रतियोगिता हुदै

उपकार अनलाईन, सैनामैना । हिन्दु नारीहरुको पर्व हरितालिका तीजको अवसरमा सैनामैना ३ मा खुल्ला भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ । सैनामैना वडा नं. ३ मा रहेको शृष्टि युवा क्लवको आयोजनामा यहि भदौ १८ गते देखी...

पुरा पढ्नुहोस
सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल, यसरी हेर्न सकिन्छ

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो। यस वर्ष ४ लाख ४८ हजार ८ सय...

पुरा पढ्नुहोस
गायक बिक्रम जंग शाह र गायिका टिका पुनको स्वरमा गल्फ्रेन्ड छोडे मैले (भिडियो सहित)

काठमाण्डौ । लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ कोशेली गल्फ्रेन्ड छोडे मैले गीत सार्वजनिक भएको छ । गीतमा गायक बिक्रम जङ्ग शाह लोकप्रिय गायिका टीका पुनःको स्वर रहेको छ । चर्चित नायक तथा मोडल...

पुरा पढ्नुहोस
आजदेखि मौसममा क्रमिक सुधार हुने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमा‍डौं । आजदेखि देशभर मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिकै रहेपनि जलवाष्पयुक्त वायु कम हुनाले आजदेखि तुलनात्मक रूपमा...

पुरा पढ्नुहोस
माओवादीले मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक बस्दै, आज देउवाले बोल्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। संसदीय...

पुरा पढ्नुहोस
अर्घाखाँचीको जलुकेमा बिद्युत सर्टभई घरमा आगोलागी हुदाँ लाखौंको क्षेति

बिष्णु कुमार आले, अर्घाखाँची । बिद्युत सर्टभइ अर्घाखाँची शितगंगा ७ सुखौरा निवासी टंक बहादुर खाम्चाको घरगोठमा आगोलागी हुँदा लाखौंको क्षेति भएको छ । घरमा जडान गरिएको बिधुततीय मिटर बक्समा बिधुतशर्ट भई एक्कासी घरमा आगोलागी भएपछि...

पुरा पढ्नुहोस
बुद्ध इङलिस स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण देखि उदघोषण, दुनाटपरि तथा माला बनाउने तालिम सम्म

विमल गैरे, सैनामैना । सैनामैना ७ मा रहेको बुद्ध इङलिस स्कुलमा विद्याथीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । आज लुम्विनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ट बालरोग विशेषज्ञ डा. मनोज कुशवाहाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको...

पुरा पढ्नुहोस