प्रमुख समाचार

गुल्मीको मुसीकोटका वडाध्यक्ष घिमिरे मृत भेटीए

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत...

पुरा पढ्नुहोस
डेंगु रोगको नियन्त्रण गर्न सरसफाइ संगै सुचना र सचेतना

सागर बेल्वासे, कपिलवस्तु । देशब्यापी रुपमा डेंगु रोगको संक्रमण बढेसंगै बाणगङ्गा नगरपालिकाको आयोजनामा नगरबासिलाइ डेंगुबाट बंच्ने उपायका सुचना संगै टोल टोलमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने,खाली बोत्तल ,ड्रम,फुलदानी,गमला,घरमा रहेका पानीका ट्यान्की,कुलर जस्ता सबै ठाउमा पानी जम्न...

पुरा पढ्नुहोस
वितरण केन्द्र कृष्णनगरले १ बर्षमा उठायो ९० करोड भन्दा बढी विद्युत महसुल

अजय मिश्र, कपिलवस्तु । नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाको आ.व. २०७९/०८० को बार्षिक समिक्षा

कञ्चन । रुपन्देहीको कञ्ञ्च गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा गरिएको छ । पालिकाबाट सञ्चालन भएका बिभिन्न योजना तथा कार्यक्रमहरुको शाखागत रुपमा समिक्षा गरिएको हो । कञ्चन गाउँपालिकाका बिभिन्न शाखाहरुको शाखागत बार्षिक प्रगति समिक्षात्मक...

पुरा पढ्नुहोस
कृषि मन्त्री भुसाल : सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन्। बिहीवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको...

पुरा पढ्नुहोस
देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघ्यो, १० जनाको मृत्यु

काठमाडौँ ।   डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ भने ७५ जिल्लामा पुगिसकेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको...

पुरा पढ्नुहोस
संचारमन्त्री शर्माको दावी : सरकारले भ्रष्टाचार रोक्न हाइप्रोफाइल कल्चर तोड्यो

रुपन्देही । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विभिन्न भ्रष्टाचार काण्डमा हाइप्रोफाइल रहेका कारण जोगिनसक्ने विषयलाई तोडेको दावी गरेकी छन् । हाइप्रोफाइल हुँदैमा कोही पनि कानुनभन्दा माथि नभएको अहिले सरकारले गरेका...

पुरा पढ्नुहोस
३३ जनाले त्यागे कपिलवस्तुमा नेपाली नागरिकता

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ३३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि प्रशासन कार्यालयबाट ३३ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्। यो अवधिमा ३३ जनाले नागरिकता त्याग गरेको...

पुरा पढ्नुहोस
सरकारले एक वर्षमा ८ सय २० किमी सडक कालाेपत्र गर्‍याे

काठमाण्डौ ।  सरकारले गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार एक वर्षमा दुई सय ४९ किमी सडक...

पुरा पढ्नुहोस
लुम्बिनीमा ३ वर्षमा दुर्घटनामा परी १ हजार ५३६ जनाले ज्यान गुमाए

तिलोत्तमा । सवारी दुर्घटनामा परी लुम्बिनी प्रदेशमा तीन वर्षमा १ हजार ५ सय ३६ जनाले ज्यान गुमाएका छन् । ३ हजार ५ जना गम्भीर घाइते भएको र प्रदेशमाका १२ जिल्लामा ३ हजार २ सय...

पुरा पढ्नुहोस