प्रमुख समाचार

बुटवलमा मोटरसाइकल चोरी गर्ने १३ जनाको गिरोह पक्राउ

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले एक महिनायता विशेष अप्रेसन चलाएर १४ वटा हराएका मोटरसाइकल र १३ जना गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा हराएर भेटिएका १४ वटा मोटर साइकल र गिरोहका...

पुरा पढ्नुहोस
जग्गा विवाद हुँदा एक युवकले गरे भाउजूको हत्या

रुपन्देही । नवलपरासी पश्चिममा जग्गा सम्बन्धी विवादमा झगडा हुँदा एक युवकले भाउजूको हत्या गरेका छन् । रामग्राम नगरपालिका वडा नम्बर १० मझरियामा जग्गाको लेनदेन सम्बन्धी विवाद हुँदा हत्या भएको हो । हत्यामा संलग्न रामग्रामका चन्दन...

पुरा पढ्नुहोस
कपिलवस्तुका दुई सहित लुम्बिनीका पाँच पालिकाले बजेट ल्याउन सकेनन्

बुटवल । स्थानीय तहले असार १० गतेभित्र बजेट आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने भए पनि लुम्बिनी प्रदेशका ५ वटा पालिकाले अझैसम्म बजेट ल्याउन सकेका छैनन् । लुम्बिनीका १०९ स्थानीय तहमध्ये रुपन्देहीको सम्मरीमाई, रोहिणी, कोटहीमाई, कपिलवस्तुको...

पुरा पढ्नुहोस
पहिरोले पुरिएर दाङमा एक वृद्धको मृत्यु

दाङ  । तुलसीपुर उपमहानगरपालिका १ धनुबासमा पहिरोले पुरिएर एक वृद्धको मृत्यु भएको छ । शनिबार बेलुकी बाटोमा हिँड्दै गर्दा आएको पहिरोले पुरेर स्थानीय ६५ वर्षीय बलिराम खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी...

पुरा पढ्नुहोस
माण्डवीको चालू आ.व २०७९/०८० को वित्तीय प्रगति ८४.०६ प्रतिशत

 प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८०को वित्तीय प्रगति सार्वजनिक गरेको छ।चालू आर्थिक वर्ष २०७९/०८०को सम्पुर्ण खर्च तथा भुक्तानी सम्वन्धि लेखाङ्कन कार्य हिजो दिउँसो ३:०० वजे देखि बन्द गरिएको जनाउँदै गाउँपालिकाले वित्तीय प्रगति सार्वजनिक...

पुरा पढ्नुहोस
सरुमारानीको चालू आ.व २०७९/०८० को वित्तीय प्रगति ८४.७८ प्रतिशत

प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८०को वित्तीय प्रगति सार्वजनिक गरेको छ। चालू आर्थिक वर्ष २०७९/०८०को सम्पुर्ण खर्च तथा भुक्तानी सम्वन्धि लेखाङ्कन कार्य आज दिउँसो ३:०० वजे देखि बन्द गरिएको जनाउँदै गाउँपालिकाले वित्तीय प्रगति...

पुरा पढ्नुहोस
भलवाडका क्षेत्री एक सातादेखि भारत बाट सम्पर्कविहिन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका एक १८ वर्षी किशोर पछिल्लो एक सातादेखि सम्पर्कविहिन भएका छन् । उनको खोजि गरिदिन परिवारले आग्रह गरेका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका १८ वर्षीय किशोर विकास भाट क्षेत्री भारतको...

पुरा पढ्नुहोस
शितगंगा १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी, बुटवलमा उपचार हुँदै

कपिलवस्तु ।  अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी भएका ५ जनाको नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । बिरामी हुनेमा शितगंगा नगरापलिका...

पुरा पढ्नुहोस
बाइकमा बसेर महिलाको सिक्री लुट्ने चार पक्राउ

काठमाडौं । सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चारजना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका...

पुरा पढ्नुहोस
रोल्पाका एक युवकको भारतमा उपचारको क्रममा निधन

रोल्पा । रोल्पाका एक युवकको रोजगारीको शिलशिलामा भारतको पौडि गड्वालमा उपचारको क्रममा निधन भएको छ । रोल्पा जिल्ला गंगादेब गाउँपालिका वडा नम्बर ५ हम्पालका २६ बर्षका सिद्ध बहादुर केसीको रोजगारीको सिलसिलामा भारतको पौडि गड्वाल...

पुरा पढ्नुहोस