प्रमुख समाचार

शितगंगा १४ का विभिन्न संरचनामा क्षती, अध्यक्षको नेतृत्वमा अनुगमन

कपिलवस्तु । गएराति देखि परेको अविरल वर्षाका कारण अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का विभिन्न स्थानमा क्षति पुगेको छ । आज दिउस सम्म नै परेको वर्षाका कारण वडा भित्रका कयौं कृषि क्षेत्र र...

पुरा पढ्नुहोस
विजयनगर बाट ३७ लाख भन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद

कपिलबस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ जवाबैराठ इलाकाबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको हो । सोही ठाउँको...

पुरा पढ्नुहोस
आर्जन बचत तथा ऋण सहकारी संस्थामा सञ्‍चालकहरूलाई भगाए, १२ बचतकर्ता बिचल्ली

काठमाडौं । केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)का  प्रहरी नायब उपरीक्षक (डिएसपी) मदनजीत महराले १२ सय बचतकर्ता ठगेका सामाखुशीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थामा सञ्‍चालकहरूलाई ‘भगाएका’ छन्‌ । बचतकर्ताहरूले दिएको उजुरीबमोजिम बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले जेठ...

पुरा पढ्नुहोस
गोरुसिङ्गे-सन्धिखर्क सहित अर्घाखाँचीका दर्जन सडक अवरुद्ध

सन्धिखर्क । अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध बनेको छ । अर्घाखाँचीको नरपानी, घुम्ती, दहखोला, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । साना-ठुला गरी विभिन्न स्थानमा झण्डै एक दर्जनको सङ्ख्यामा पहिरो गएको...

पुरा पढ्नुहोस
बाढीका कारण देउखुरी क्षेत्रमा दर्जन बढी घर डुबानमा

दाङ । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा...

पुरा पढ्नुहोस
सैनामैनामा अबिरल बर्षाका कारण घर डुवान

उपकार अनलाई, सैनामैना । गए राती देखिको अबिरल बर्षाका कारण ईङगुरीया खोलाले सैनामैना ८ भड्सा निवासी शङ्खमुनी थारुको घर डुवानमा परेको छ । यस्तै सोहि वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन समेत डुवानमा परेको उपकार अनलाईनलाई...

पुरा पढ्नुहोस
सशस्त्रले कपिलवस्तुबाट समात्यो झण्डै ५० लाखको अवैध सामान

बुटवल । भन्सार छली नेपाल ल्याएको झण्डै ५० लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका प्रहरी निरीक्षक दिपेन्द्र पौडेलको कमाण्डमा खटिएको टोलीले...

पुरा पढ्नुहोस
विजयनगरमा सडेको अवस्थामा एक पुरुषको सव फेला

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा सडेगलेको अवस्थामा एक पुरुषको सव फेला परेको छ । सोमबार गाउँपालिकाको वडा नम्बर ६ उवलपुरमा ५० वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । गौतमबुद्ध साझेदारी वन कार्यालयको...

पुरा पढ्नुहोस
लुम्बिनीमा ल्याइएको निजामती विधेयकविरुद्ध स्थानीय तहका ३५ सय कर्मचारी आन्दोलित

रुपन्देही । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती सेवासम्बन्धी विधेयकविरुद्ध प्रदेशका १०९ स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक यही असार २२...

पुरा पढ्नुहोस
दाङमा सर्पले डस्दा एक बालककाे ज्यान गयाे

दाङ । दाङको शान्तिनगर गाउँपालिका-७ मा सर्पकाे डसाइबाट एक बालककाे ज्यान गएको छ । सर्पको डसाइबाट सोमवार आज बिहान सल्यान बागचौर नगरपालिका–४ फेदीखोला घर भइ मामाघर आएका १६ वर्षीय मनोज वलीको ज्यान गएको हो । उनलाई घरमा सुतिरहेको अवस्थामा...

पुरा पढ्नुहोस