प्रमुख समाचार

भाडामा बसेकालाई दलित भन्दै निकाल्ने एक घरबेटी पक्राउ

दाङ । कोठा भाडामा बसिरहेका व्यक्तिलाई जातीय विभेद गरेको आरोपमा घोराहीमा एक घरबेटी पक्राउ परेका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ कुल्लेटोला २३ वर्षीय महेन्द्र विकलाई दलित भन्दै घरनिकाला गरेको उजुरी परेपछि घोराही उपमहानगरपालिका–१७ पनौरा...

पुरा पढ्नुहोस
२ किलो सुन बरामद प्रकरण : बुटवलका दुई पसल सिल

लुम्बिनी । बुटवलका २ वटा सुनचाँदी पसल सिल गरिएको छ । रुपन्देहीको कालीदह नाका हुँदै भारतर्फ लैजाँदै गर्दा बरामद भएको करिब २ केजी सुन प्रकरणमा बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी...

पुरा पढ्नुहोस
कानुन व्यवसायीद्वारा प्रदर्शन, अदालतका काम प्रभावित

काठमाडौँ । उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बा र अधिवक्ताबीच भएको घटनाको विवाद चर्किएको छ । सोमबार नेपाल बार एसोसिएसनको आह्वानमा सर्वोच्च बार एसोसियसनसहित काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।...

पुरा पढ्नुहोस
सिंगापुरलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार सिंगापुरलाई ९७ रनले पराजित गर्‍यो । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा...

पुरा पढ्नुहोस
बाणगंगामा ३ महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं १ मा ३ महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । उक्त तालिम उत्पीडीत नागरिक उत्थान केन्द्रको आयोजना र बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । तालिमको...

पुरा पढ्नुहोस
उद्योग व्यापार संघ कपिलवस्तुको प्रथम स्थापना दिवस : लभ पार्कमा वृक्षारोपण

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बाणगंगा वडा न. ५ मा रहेको मधौलि सामुदायिक वन उद्यान ( लभ पार्क ) मा वृक्षारोपण कार्यक्रम गरेको छ । वृक्षारोपणमा पार्क सौन्दर्यिकरण का...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा उपप्रमुखले नै मागे प्रमुख प्रशासकीय अधिकृत सङ्ग सुचना

कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँकार्यपालिकाका उपप्रमुखले नै प्रमुख प्रशासकीय अधिकृत सगँ सुचना माग गरेका छन । उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) ले स्पष्ट खुलाई दिन माग गर्दै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : एमालेको नाराबाजी पछि संसद बैठक स्थगित

रूपन्देही । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकोका सांसदहरुको विरोधका कारण आज पनि लुम्बिनीको बजेटमाथि छलफल हुन सकेन ।बैठकको शुरूवातमै एमालेका सांसदहरूले नाराबाजी सुरु गरेका थिए । यसअघि असार १३ गते आह्वान गरिएको बैठकमा पनि...

पुरा पढ्नुहोस
रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

रुपन्देही ।  रुपन्देहीमा ११ वर्षीया बालिकामाथि बलात्कार भएको छ । घरमा चकलेट खाने भनेर बोलाएका ६० वर्षीय एक पुरुषले बालिकामाथि बलात्कार गरेका हुन् । बलात्कारको अभियोगमा शुद्धोधन गाउँपालिका-५ मानपकडीका शिव भारती पक्राउ परेका छन् ।...

पुरा पढ्नुहोस
रोल्पामा पोखरीमा डुबेर बालकको मृत्यु

रोल्पा  । रोल्पाको दक्षिणी भेग रुन्टीगढीको एक गाउँमा एक बालकको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार रुन्टीगढी गाउँपालिका–९ टुनीबोट निबासी इन्द्रबहादुर घर्तीमगरका छोरा ६ वर्षीय आमोश घर्तीको सिँचाइ पोखरीमा डुबेर ज्यान गएको...

पुरा पढ्नुहोस