प्रमुख समाचार

सञ्चारको बजेट समानुपातिक ढंगले खर्च गर्छौँ : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले सञ्चार माध्यमलाई छुटएको बजेट समानुपातिक ढंगले खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । आगामी आर्थिक वर्षको लागि बिनियोजित बजेटमा निजि क्षेत्रबाट सञ्चालित मिडियालाई बजेट...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक आरोपी पक्राउ

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले भुटानी शरणार्थी प्रकरणका...

पुरा पढ्नुहोस
गठबन्धन पाँच वर्ष केही हुनेवाला छैन : प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन पाँच वर्ष केही पनि नहुने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनको आयुबारे मिडियामा हुने चर्चाको कुनै तुक नभएको बताए। ‘अहिले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशले निर्माण सुरु गरेको १९ वटा शीत भण्डारमध्ये १५ वटा सम्पन्न

बुटवल । लुम्बिनी प्रदेश सरकारले निर्माण सुरु गरेको १९ वटा शीत भण्डारमध्ये १५ वटा निर्माण सम्पन्न भइसकेका छन् । २०७६ सालदेखि प्रदेशका विभिन्न जिल्लामा क्रमागत बजेटअनुसार शीत भण्डार निर्माण गर्ने क्रममा अहिलेसम्म १५ वटा...

पुरा पढ्नुहोस
रोमानिया कन्सर्टमा प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

काठमाडौं । रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् । ‘बोल...

पुरा पढ्नुहोस
सेनाको सङ्ख्या कटौती गर्न आवश्यक छैन : रक्षामन्त्री खड्का

काठमाण्डाै । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताउनुभएको छ । सोमवार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै रक्षामन्त्री खड्काले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा सेनाको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाले ल्यायो ५१ करोड ३८ लाख ४६ हजारको बजेट

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले ५१ करोड ३८ लाख ४६ हजार ७ सय २७ रुपैया बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ । कञ्चन गापलिकाका उपाध्यक्ष मौसमी थापा मगरले आइतवार गाउपालिकाको १४ औं गाउँसभामा चालु...

पुरा पढ्नुहोस
विजयनगर गाउँपालिकाको ५५ करोड ७९ लाख ८ हजारको बजेट

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५५ करोड ७९ लाख ८ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विजयनगरको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिका...

पुरा पढ्नुहोस
सैनामैनाको आगामी बर्षको बजेट रु १ अर्ब १० करोड ५२ लाख

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी वर्षका लागी बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले आ.व २०८०/०८१ का लागी उपमेयर विना राना मगरद्धारा १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७...

पुरा पढ्नुहोस
लुम्बिनी साँस्कृतिकले ल्यायो ८२ करोड ९९ लाख बजेट

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०/०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण...

पुरा पढ्नुहोस