प्रमुख समाचार

लुम्बिनीकाे बजेट : आन्तरिक आम्दानी पौने ७ अर्ब, विनियाेजन साढे ४० अर्ब

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीको करिब ६ गुणाभन्दा बढीको महत्वाकांक्षी बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेशलाई ‘आत्मनिर्भर’ बनाउने दीर्घकालीन लक्ष्यका साथ आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४० अर्ब...

पुरा पढ्नुहोस
नेपाल राम विना र भारत सीता विना अधुरा छन् : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको बताएका छन् । नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एकअर्कालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
नेपाली संगीत क्षेत्रका एक नक्षत्र बबिन, दर्शकहरु माझ लोकप्रिय बन्दै

 कपिलवस्तु । नेपाली संगीत क्षेत्रका एक नक्षत्र बबिन सिंह ठकुरी । सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नं. ११ रामघाटमा जन्मिएका चर्चित डान्सर तथा मोडल ठकुरी लोक गीत संगीत, चलचित्रमा आफ्नो प्रतिभा देखाउदै आएका छन्...

पुरा पढ्नुहोस
विपद्‍बाट १० जनाको मृत्यु, ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति

काठमाडौं । विपद्का घटनाबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ। यस वर्ष मनसुन सुरू भएसँगै विपद्का घटनाहरूबाट हालसम्म १० जनाको मृत्यु भएको हो। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट...

पुरा पढ्नुहोस
नाली बनाउँदै गर्दा माटोको ढिस्कोले पुरिएर तनहुँमा दुई मजदुरको ज्यान गयो

काठमाण्डाै । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरो जाँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । हिजो साेमवार बेलुका नाली बनाउँदै गर्दा सडकको माथिबाट खसेको माटोको ढिस्कोले पुर्दा झापाको शिवशताक्षी नगरपालिका–७...

पुरा पढ्नुहोस
आइसीसी एकदिवसीय विश्वकप छनोट, आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ । अमेरिका र नेपालबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ...

पुरा पढ्नुहोस
गाउँपालिकाद्वारा कृषकहरुलाई ५०% अनुदानमा कृषि उपज सामाग्री र प्रविधि वितरण

पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा (५० प्रतिशत कृषकले ब्यहोर्ने गरी) कृषि सामग्री वितरण गरेको छ। हिजो गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिनी टिलर (हाते ट्रयाक्टर), कुटानी पिसानी मिल...

पुरा पढ्नुहोस
आज देशका छ वटा प्रदेशमा वर्षा हुने

काठमाडौं । मंगलबार देशका ६ वटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानहरूमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भूभागका एक दुई स्थानमा...

पुरा पढ्नुहोस
रास्वपा स्थापना दिवसको अबसरमा तीनदिने सरसफाइ कार्यक्रम: भोली कार्यालय उद्घाटन गर्ने

 सैनामैना । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्थापना दिवसको अर्थात प्रथम वर्ष वार्षिकउत्सबको उपलक्ष्यमा सैनामैना नगर समितिको आयोजनामासरसफाइ कार्यक्रम भएको छ । ३ दिने बृहत् सरसफाई कार्यक्रम अन्तर्गत आज तेस्रो दिन सैनामैना नगरपालिकाको वडा न....

पुरा पढ्नुहोस
चार दलले गरे समाजवादी मोर्चा घोषणा

काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । चार कम्युनिस्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै...

पुरा पढ्नुहोस