प्रमुख समाचार

प्युठान। प्युठानको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले वेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउन उत्पादन सुरु भएको २०० वटा कागती सहित, बाख्रा पालन, माहुरी पालन गर्नको लागि ३४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गर्नु भएको...
पुरा पढ्नुहोस
काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने...
पुरा पढ्नुहोस
पाणिनी । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ६ ठूलापोखरामा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । गर्भवती तथा सुत्केरी महिलाहरुका लागि लक्षित उपाध्यक्ष मातृशिशु तथा पोषण कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई पोषण...
पुरा पढ्नुहोस
काठमाण्डाै । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका कार्कीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसँग पद तथा...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये...
पुरा पढ्नुहोस
प्युठान। दलितहरुले परम्परा देखि गर्दै आयकाे आरन पेसालाई प्राेत्साहन गर्न माण्डवी गाउँपालिका- १ तिरामले साे पेसा गर्दै आईरहेका दलितहरुलाई आरन सामग्री बितरण गरेको छ।आज एक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको वडा अध्यक्ष बाम बहादुर...
पुरा पढ्नुहोस
प्युठान । प्युठानको माण्डवी गाउँपालिका- १ तिरामले वडा कार्यलयमा सुचिकृत भई प्यान नम्बर प्राप्त गरेका १० वटा टाेल बिकास संस्थालाई एक-एक वटा दराज हस्तान्तरण गरि प्रतेक टाेलबिकास संस्थामा सम्पर्क कार्यलयहरको स्थापना गरेको छ। नयाँआर्थिक वर्षको...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले हत्या अभियोगमा एक युवालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । तिलोत्तमा–१६ पूर्व बहियामा स्थानीय २६ वर्षीय ज्ञान बहादुर कंवरले...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न बजेट व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशको आव २०८०/८१ को बजेटमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले यसको लागि १२ करोड रकम व्यवस्थापन गरेको जनाएका छन्...
पुरा पढ्नुहोस
प्युठान । समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्यूठानको अयोजनामा मल्लरानी गाउँपालिका वडा नं. -०४ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानका कक्षा ९ र १० मा अध्ययनरत छात्राहरुका लागि आत्मरक्षा...
पुरा पढ्नुहोस
