प्रमुख समाचार

यू–२० महिला एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित

काठमाण्डाै । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले  पराजित भएको हो । यसअघिका...

पुरा पढ्नुहोस
अंग्रेज हारेको बुटवल जितगढीमा ग्रेटर नेपालको नक्सा

बुटवल। अंग्रेज फौज पराजित भएको स्थल बुटवलको जितगढीमा ग्रेटर नेपालको नक्सा राखिएको छ । भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालका भूभाग लुम्बिनी र कपिलवस्तु समेत राखेपछि नेपालमा पनि ग्रेटर नेपालको नक्साबारे...

पुरा पढ्नुहोस
बृहत् लुम्बिनी क्षेत्रमा ६५२ वटा सारस चरा भेटिए

ललितपुर  ।  ​बृहत् लुम्बिनी क्षेत्रमा ६५२ वटा सारस चरा गणना गरिएको छ। नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरीएको सर्वेक्षणका क्रममा विश्वमै दुर्लभ श्रेणीमा रहेको ६५२ वटा सारस सो क्षेत्रमा...

पुरा पढ्नुहोस
दानापुर खानेपानीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

विमल गैरे, सैनामैना । दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्र बहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी डिविजन कार्यालय योगीकुटीका प्रमुख आजित हुसेन मिया ठकुराईको प्रमुख...

पुरा पढ्नुहोस
दाङमा नदीमा डुबेर बालककाे मृत्यु

दाङ । दाङमा राप्ती नदीमा डुबेर एक बालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब ५:३० बजेको समयमा नुहाउँदै...

पुरा पढ्नुहोस
गुल्मीको छत्रकोटमा गणित विषयमा अध्यापनरत शिक्षकहरुको क्षमता अभिबृद्दि तालिम सुरु

गुल्मी । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत गणित विषयमा अध्यापनरत शिक्षकहरुको दुई दिवसीय क्षमता अभिबृद्दि तालिम गुल्मीको छत्रकोट गाउँपालिकामा सुरु भएको छ । छत्रकोट गाउँपालिकाका विभिन्न विद्यालयका माध्यमिक , निम्नमाध्यमिक र प्राथमिक तहमा अध्यापन...

पुरा पढ्नुहोस
देशका धेरैजसाे ठाउँमा अझै केही दिन अधिकतम तापक्रम रहन्छ : माैसमविद्

काठमाण्डाै । देशका धेरैजसाे ठाउँमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्ले बताएका छन् । केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसाे ठाउँमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्ले यस्ताे बताएका...

पुरा पढ्नुहोस
नीति तथा कार्यक्रमले निराश बनायो : गिरी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन नै नगरी ल्याइएकाले यसबाट प्रदेशको समृद्धि संभव नभएको जनाएको छ ।नेकपा एमाले लुम्बिनी संसदीय दलका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता

बुटवल । लुम्बिनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषिलाई जोड दिइएको...

पुरा पढ्नुहोस
विदेशी मुद्राकाे सञ्चिति १४ खर्ब ७० अर्ब, १० महिनामा १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे

काठमाण्डाै । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा शाेधनान्तर स्थिति दुई खर्ब १४ अर्ब रुपैयाँभन्दा धेरैले बचतमा रहेकाे छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार...

पुरा पढ्नुहोस