प्रमुख समाचार

अधिकार प्राप्तीको लडाइ भइरहेको छ : मुख्यमन्त्री चौधरी

देउखुरी । लुम्बिनी प्रदेशले गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना गरी १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको हो । प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म औपचारिक कार्यक्रम...

पुरा पढ्नुहोस
बाणगंगा १ मा जेष्ठ नागरिक सम्मान र स्वास्थ्य परीक्षण तथा औषधी वितरण

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा जेष्ठ नागरिक सम्मान र स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । वडा भित्र रहेका ८० वर्ष नाघेका जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालई ख्याल...

पुरा पढ्नुहोस
नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन : प्रधानमन्त्री

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित नहुने बताउनु भएकाे छ । आज गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयाेजित कार्यक्रममा उहाँले नागरिकले संविधान र कानुनमा रहेका अधिकारको प्रयोग...

पुरा पढ्नुहोस
तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत हुँदै गइरहेको बताएका छन् । उनले हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटीद्वारा ‘प्रथम नगर स्तरीय रक्तदान तथा दन्त शिविर

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटीद्वारा ‘प्रथम नगर स्तरीय रक्तदान तथा दन्त शिविर शनिबार सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका वडा नं. ८ मातार्तिथ हस्पिटल, बौथलीचोकमा भएको कार्यक्रममा १२० जना उपस्थिति...

पुरा पढ्नुहोस
कपिलवस्तु कारागारबाट १० जना कैदी रिहा

तौलिहवा। गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा गरिएको छ । कपिलवस्तु जिल्लाका ९ र कन्चनपुरका १ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैदमुक्त गरिएको कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज कुमार शैनिले जानकारी...

पुरा पढ्नुहोस
गणतन्त्र घोषणाको डेढ दशक पूरा, महत्त्वपूर्ण उपलब्धि तर निराशा कायमै

काठमाण्डाै । देशमा गणतन्त्र घोषणा भएको डेढ दशक पूरा भएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो...

पुरा पढ्नुहोस
भारतको नयाँ संसद्‌मा ‘अखण्ड भारत’को नक्सा, नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि समावेश

काठमाडौँ । भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।संसद्को नयाँ भवनको भारतीय...

पुरा पढ्नुहोस
बाणगंगाका हेल्थ पोस्ट इन्चार्जहरुलाई एक दिने प्राथमिक आँखा उपचार तालिम

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका हेल्थ पोस्ट इन्चार्जहरुलाई एक दिने प्राथमिक आँखा उपचार तालिम प्रदान गरिएको छ । आज नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी...

पुरा पढ्नुहोस
आईपीएलको उपाधिका लागि चेन्नाइ र गुजरात भिड्दै

काठमाडौं । विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल केहिवेरमा सुरु हुँदैछ । साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ...

पुरा पढ्नुहोस