प्रमुख समाचार

पाकिस्तानमा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै : एक जनाको ज्यान गयो, देशभर मोबाइल सेवा अवरुद्ध

काठमाण्डौ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि सुरु भएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । खानका समर्थक र प्रहरीबिच ठाउँ ठाउँमा झडप भैरहेको छ । इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ । अहिलेसम्म...

पुरा पढ्नुहोस
पूर्व गृहमन्त्री बालकृष्ण खाण र निजी सचिव पक्राउ

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री  एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको पनि ज्यान गयो, ज्यान गुमाउनेको संख्या चार पुग्यो

काठमाण्डौ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि ज्यान गएको छ । काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो । यो सँगै...

पुरा पढ्नुहोस
बाणगंगा ४ द्वारा ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकहरुलाई झुल वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ ले ज्येष्ट नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल वितरण गरेको छ । वडा नम्बर ४ को लक्षित वर्गको कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका...

पुरा पढ्नुहोस
लघुवित्त संस्थाले केहि पिडितहरुलाई ३/४ घण्टा ट्वाइलेटमै थुनिदए : जिल्ला अध्यक्ष गद्धि

कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा लघुवित्त संस्थाको ज्यादतीबाट पीडित भएका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन । “बाँचौँ, बचाऔँ र अघि बढौँ”, “लघुवित्तिय संस्थाको ज्यादतीको विरुद्धमा एक भएर जुटौँ” भन्ने मुख्य नारा लेखिएको ब्यानरसहित पीडितहरुले प्रदर्शन...

पुरा पढ्नुहोस
कपिलवस्तुको कृष्णनगर बाट लागुऔषध सहित २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।पक्राउ...

पुरा पढ्नुहोस
बाणगंगाको बुङ्चिबाट लागुऔषध सहित तीन जना नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तु प्रहरीले अवैध लागुऔषध सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पिपराले बाणगंगाका बुङ्चिबाट उनीहरुलाई पक्राउ गरेको हो ।जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ दर्खास्त बस्ने २७ वर्षीय इश्वर सेनलाई...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौँ । पक्राउ पुर्जी जारी भएर फरार रहेका नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ। प्रहरीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरको...

पुरा पढ्नुहोस
भुमिकास्थानमा आगलागी, ६ जना घाइते पशु चौपायाको पनि क्षती

अर्घाखाची । भुमिकास्थान नगरपालिका -२ ढाकावाङ्गको जैथुममा आगलागी हुदा आगो निभाउने क्रममा छ जना जलेर घाइते भएका छन । जंगलबाट लागेको आगो गाउमा पसेपछी निभाउने प्रयास गर्दा उनिहरु गम्भीर घाइते भएको वार्ड अध्यक्ष बुद्दी बहादुर...

पुरा पढ्नुहोस
भ्रष्टाचारकाे विषयमा फाइल हाेइन ‘फायर’ खाेल्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा सांसद...

पुरा पढ्नुहोस