प्रमुख समाचार

काठमाण्डौ । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ ।टेक्सासको एक सपिङ मलमा गोली चल्दा बन्दुकधारीसहित नौ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने व्यक्ति पनि मारिएका छन्...
पुरा पढ्नुहोस
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास भइरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताउनु भएको छ । नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गएको वर्षदेखि अर्थतन्त्र संकटमा जाने लागेको भनेर...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा १ क्विन्टल ५६ किलाे अवैध ब्राेइलर कुखुरा प्रहरीले नष्ट गरेकाे छ । सशस्त्र प्रहरी बल (विओपी) डालपुरले ५२ गाेटा अवैध ब्राेइलर कुखुरा बरामद गरि नष्ट गरेकाे जनाएको छ । सशस्त्र...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आदिवासी जनजाती विभागको केन्द्रीय सदस्यमा कपिलवस्तुको बाणगंग निवासी सुर्य गुरुङ मनोनित हुनुभएको छ । राप्रपाको आदिवासी जनजाती विभागका अन्य प्रतिनिधको सिफारीसमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनित...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको चार नम्बरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा कोरियन भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरिएको छ । वर्ष सन २०२३ मा कोरियन भाषाको परिक्षा दिएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज...
पुरा पढ्नुहोस
बुटवल । मायादेवीले बोधिसत्त्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।सिद्धार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गसहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतिकका...
पुरा पढ्नुहोस
बर्दिया । बर्दिया राजापुर नगरपालिका—९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबारबलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य आरोपित र एक सहयोगी रहेकाे प्रहरीले जनाएको छ । उनीहरू बिहीबार पक्राउ गरेको जानकारी...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको छ । शनिवार आज काठमाण्डौमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको हो ।...
पुरा पढ्नुहोस
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड–१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ समाप्त भएकाे घाेषणा गरेकाे छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मत्स्य अनुसन्धान केन्द्र निर्माणको लागी बाणगंगा नगरपालिकामा अवलोकन गरेका छन् । मन्त्री भुसालले शुक्रबार बाणगंगा नगरपालिका ८ धनेश्पुर र बाणगंगा ३ बबनी क्षेत्रको अवलोकन...
पुरा पढ्नुहोस
