प्रमुख समाचार

काठमाण्डाै । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नुभएको छ । सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गर्नुभएको र यो जानकारी संसद्को सूचना पार्टीमा टाँसिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...
पुरा पढ्नुहोस
कपिलवस्तु । ८ बुंदे घोषणा पत्र जारी गर्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको ८ औं साधारण सभा एक भव्य कार्यक्रमका विच सम्पन्न भएको छ । ‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने...
पुरा पढ्नुहोस
रुपन्देही । नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहियासहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश महाराजगञ्जमा बिहीवार पर्सि हुने चुनावलाई लक्षित गरी नेपाल–भारत...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिँदा केन्द्रीय निर्देशनअनुसार तटस्थ बसेको राप्रपाले स्पष्ट पारेको छ। आज विश्वास मत राख्ने बेला राप्रपाले चौधरीको पक्ष वा विपक्षमा कतै पनि मत नहाल्ने निर्णय गरेको थियो ।राप्रपा सांसद...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा रोक्का गरिएका जग्गा फुकुवाको माग गर्दै मंगलबार प्रदेशसभा अगाडि प्रदर्शन भइरहेको छ । नागरिक जनदबाब तथा संघर्ष समिति गठन गरी स्थानीयहरू प्रदेश सभाको मुख्य गेटमा...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत पाउनुभएको छ । आज मङ्गलवार बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत पाउनुभएको हो । चाैधरीले आठ दलका र एक स्वतन्त्र गरी ५३...
पुरा पढ्नुहोस
उपकार अनलाइन, बाणगंगा । कपिलवस्तुको बुद्दभुमी १ बिरपुरको शिवालय टोलका करिब १४/१५ घर बस्ती ठुलाठुला रुखको उच्च जोखिममा रहेका छन। त्यस टोलका बासिन्दा नर बहादुर बस्नेतले आफ्नो टोलका सबै नागरिकलाई रुखहरुको जोखिमबाट बचाइदिन सम्बन्धित निकायसंग...
पुरा पढ्नुहोस
कपिलवस्तु । श्रमिक वर्गले संविधानमा लेखेपनि उचित पारिश्रमिक पाउन नसकेको जिफन्ट राष्ट्रिय कमिटि उपाध्यक्ष कमल गौतमले बताउनु भएको छ । जिफन्ट जिल्ला शाखा कपिलवस्तुले आज बाणगंगामा आयोजना गरेको १३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवस कार्यक्रमलाई...
पुरा पढ्नुहोस
काठमाण्डाै । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति भएको छ । उपप्रधान, रक्षा एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले आज साेमवार सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गर्नुभएको छ । नेपालीले पाएकाे उपलब्धिविरुद्ध विभिन्न प्रकारका शक्तिहरू सलबलाउन थाल्दा पनि सरकार गम्भीर नभएको ओलीको भनाइ थियो । अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोस
