प्रमुख समाचार

सुडानमा रहेका ३० नेपाली सम्पर्कमा, स्वदेश फर्काइँदै

काठमाडौँ । दुई सुरक्षा निकायबीच द्वन्द्व चलिरहेको मुलुक सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत अधिकारीबाहेक ३० जना नेपाली सम्पर्कमा आएका छन् । उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय जानकारी दिएको छ ।द्वन्द्व चर्किंदै...

पुरा पढ्नुहोस
‘हामी नगर्जिँदा स्यालहरूले रजाइँ गर्न थालेका छन्, अब छुट दिन सकिँदैन’

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सकारात्मक पहलकदमी र निर्णयविरुद्ध चौतर्फी प्रहार भइरहेको बताएका छन्।  उनले जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गरेकालाई शहीद घोषणा गर्ने विषय र अयोग्य लडाकुलाई दुई लाख रुपैया दिने प्रक्रिया...

पुरा पढ्नुहोस
नेपाल–यूएईकाे खेल आज हुन नसके भाेलि २७ ओभर ३ बलदेखि नै सुरु हुने

काठमाण्डाै । एसीसी मेन्स प्रिमियर कपकाे फाइनलमा नेपाल र यूएईबीचकाे खेल अहिले वर्षाका कारण राेकिएकाे छ । कीर्तिपुरकाे त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेकाे यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६...

पुरा पढ्नुहोस
रविलाई प्रचण्डले भने– सरकारमा आउनुस्, भ्रष्टाचारका फाइल खोल्न तयार छु

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै...

पुरा पढ्नुहोस
मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दललाई सरकारले चिन्दैन : गृहमन्त्री श्रेष्ठ

जनकपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव...

पुरा पढ्नुहोस
बन्यो बुटवलमा आधुनिक वधशाला

सिद्धार्थनगर । रुपन्देहीको बुटवलमा पशु वधशाला निर्माण कार्य सम्पन्न भएको छ। करिब २५ वर्षदेखि वधशालाको निर्माणको प्रयास भइरहेको थियो। वधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्य बजार स्थानमा खुला र सामान्य मापदण्ड मात्र पूरा गरेका...

पुरा पढ्नुहोस
सिन्धुलीमा कार दुर्घटना हुँदा २ को मृत्यु, एक गम्भीर घाइते

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा८च ९१३५ नम्बरको कार आज बिहान दुर्घटना हुँदा झापा चारपानेका ५० वर्षीय कुमार पुरी र काठमाडौंको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न पुगेका छन्। आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। वैशाख १० को उपनिर्वाचनपछि चितवन–२ बाट निर्वाचित भएका लामिछाने...

पुरा पढ्नुहोस
दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै

दाङ । दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय दाङको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका  रोगको सङ्क्रमण बढेको जनाइएको छ। बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६,...

पुरा पढ्नुहोस
बिकृति बिरुद्ध गित संगितबाट खवरदारी गर्नुस, तिमिल्सेना

बुटवल । बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन सुरु भएको छ। बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महाधिवेशन सुरु भएको हो। महाधिबेशनको एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले उद्घाटन गरे। सो...

पुरा पढ्नुहोस