प्रमुख समाचार

चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव

काठमाण्डाै । चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव हुँदैछ । प्रतिनिधि सभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुन लागेको हो । निर्धक्क भइ भोट खसाल्न मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको...

पुरा पढ्नुहोस
तुइन बाट तर्दै गर्दा ६५ वर्षमा ६४ जना महाकालीमा बिलाए

दार्चुला ।  नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। घरबाट भारतीय बजार धारचुला सामान किन्न जाने...

पुरा पढ्नुहोस
उद्योग ब्यापार संघ, कपिलवस्तुले बृहत रक्तदान कार्यक्रम गर्ने

कपिलवस्तु । उद्योग ब्यापार संघ , कपिलवस्तु को सामाजिक कार्यको पुर्ब निर्धारित कार्यतालिका अनुसार लोकतन्त्र दिवस को अबसर पारेर बैशाख ११ गते बाणगङ्गा को ठाकुरापुर मा रहेको पिस हिमालय रिसोर्ट मा बृहत रक्तदान कार्यक्रम...

पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुको अध्यक्षमा रमाकान्त शर्मा चयन

कपिलवस्तु । नेपाल राष्ट्रिय कर्मचारी महासंघ कपिलवस्तुले नयाँ नेतृत्व चयन गरेको छ । महासंघको दोस्रो जिल्ला अधिवेशनले नेतृत्व चयन गरेको हो । शनिवार बुद्धभूमीको गोरुसिंगेमा भएको अधिवेशनले ९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो...

पुरा पढ्नुहोस
कर्जा लिएपछी तिर्न आनाकानी गर्ने छुट कसैलाई छैन : मेयर अर्याल

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले कोही पनी नागरकिले कर्जा लिएपछी तिर्न आनाकानी गर्न नहुने बताउनुभएको छ । नेपाल लघुवित्त बैंकर्ष संघले आयोजना गरेको वित्तिय साक्षरता राष्ट्रिय अभियान कार्यक्रममा प्रमुख अतिथीको...

पुरा पढ्नुहोस
ग्यास बिस्फोटका समस्यामा बिक्रेता र उपभोक्ता दुबैपक्ष सचेत हुनुपर्छ : मेयर अर्याल

कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले अहिले ग्यास बिस्फोटका समस्या दिनानुदिन बढिरहेको हुँदा ग्यास बिक्रेता र उपभोक्ता दुबैपक्ष सचेत हुनुपर्ने बताउनु भएको छ । ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश नेपालले आयोजना गरेको तेश्रो...

पुरा पढ्नुहोस
१७ वर्षीया किशोरीलाई बलात्कार गर्ने एकजना पक्राउ

कपिलवस्तु । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका-१ चङ्घाट बस्ने ३४ वर्षीय टोप बहादुर रायमाझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।रायमाझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पत्थरकोटबाट...

पुरा पढ्नुहोस
बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु

रूपन्देही । २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु गरिएको छ ।शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहूदले दिए इद-उल-फितरको शुभकामना

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले शनिवारका दिन पर्न गएको मुस्लिम धर्मावलंबी हरूको महान चाड इद-उल-फितरको हार्दिक शुभकामना व्यक्त गरेका छन्। मशहूदले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : विश्वासको मतका लागि साना दललाई फकाउन प्रयास गर्दै एमाले

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते विश्वासको मत लिने तयारीसँगै साना दलहरूसँग संवादमा तीव्रता दिएका छन् । प्रदेशसभामा अल्पमतमा देखिएको सरकारले विश्वासको मत हासिल गर्नका लागि दलहरुसँग छलफल थालेको हो...

पुरा पढ्नुहोस