प्रमुख समाचार

अर्घाखाँचीको शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ । शनिवार हिजो बेलुका ८ बजेदेखि अर्घाखाँचीको शीतगङ्गा४ ठाडामा जडान गरिएको नेपाल टेलिकमको टावरमा समस्या आएपछि टेलिफोन सेवा बन्द भएको हो । साविकको ठाडा,...

पुरा पढ्नुहोस
जडेजा र रहाने चम्किएपछि मुम्बइमाथि चेन्नाइको सहज जित

काठमाडौं । बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि इन्डियन प्रिमियर लिग  (आईपीएल) मा शनिबार रातिको दोस्रो खेलमा चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गरेको छ । आईपीएल इतिहासकै दुई सर्वाधिक सफल...

पुरा पढ्नुहोस
ढुंगागिट्टी बेचेर आर्थिक संकट कम गर्नुपर्ने लुम्बिनीका मुख्यमन्त्री लीला गिरीको प्रस्ताव

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सही सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको संकटलाई सही बाटोमा हिंँडाउन सकिने बताएका छन्...

पुरा पढ्नुहोस
आजको एमालेभित्र कुनै गुटबन्दी र प्रतिपक्ष छैन : अध्यक्ष ओली

काठमाडौँ  ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकजुट रहेको बताएका छन् । पार्टीभित्र कोही प्रतिपक्ष नरहेको र योग्यता, क्षमता, कामलाई हेरेर नेता तथा कार्यकर्ताले जिम्मेवारी पाइरहेको उनको भनाइ छ ।एमालेको भातृ संगठन...

पुरा पढ्नुहोस
व्यक्तिगत चाहना त्यागेर देशको आवश्यकता अनुसार काम गर्न जरुरी : सभामुख घिमिरे

काठमाण्डाै ।  सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिवार काठमाण्डौमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशले राजनीतिमा ठूलो परिवर्तन...

पुरा पढ्नुहोस
सोलारबाट लुम्बिनीका तीन जिल्लामा ६० मेगावाट विद्युत उत्पादन हुँदै

नेपालगञ्ज । गोल्याण समूहले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्नका लागि ६ वटा सोलार विद्युत आयोजनाको निर्माण गरिरहेको छ । लुम्बिनी प्रदेशको बाँके, दाङ र कपिलवस्तु जिल्लामा निर्माण गरिएका र निर्माणाधीन...

पुरा पढ्नुहोस
सर्पको टोकाइबाट दाङमा बालकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकामा सर्पको टोकाइबाट शुक्रबार बालकको मृत्यु भएको छ। तुलसीपुर–१३ ढकनाका ११ वर्षीय छवि चौधरीको मृत्यु भएको हो। घरको आँगनमा खेल्दै गरेको बल बारीमा पुगेपछि लिन जाँदा उनलाई चोर औँलामा सर्पले टोकेको थियो। उनलाई डोमनी...

पुरा पढ्नुहोस
मिसम्याच परेका करदाता लाई छुटको अवसर : निमित्त प्रमुख सापकोटा

कपिलवस्तु । करदाता लाई आर्थिक एन २०७९ ले दिएको सुबिधा अनुरुप आन्तरिक राजस्व बिभाग का हरेक कार्यालय बाट मिसम्याच मा परेका करदाताहरुलाइ सो सुबिधा प्रयोग गर्न कपिलवस्तु को तौलिहवा मा रहेको आन्तरिक राजस्व बिभाग...

पुरा पढ्नुहोस
जनता मा.वि. को ६१ औँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण

कपिलवस्तु । जनता माध्यमिक विद्यालय पिपराको ६१ औँ वार्षिक उत्सव, पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । आज एक भव्य समारोहका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
बाल मा.वि. बैरियामा नतिजा प्रकाशन, बिदाई तथा अभिभावक भेला सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ बैरियामा रहेको बाल माध्यमिक विद्यालय बैरियामा नतिजा प्रकाशन, विदाई तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलकराम...

पुरा पढ्नुहोस