प्रमुख समाचार

बारा–२ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय

काठमाडौं ।  नेपाली कांग्रेसले बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
रौतहटमा मेयरको सट्टामा एसईई दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका...

पुरा पढ्नुहोस
समाजवादी प्रेस संगठन लुम्बिनीमा नयाँ नेतृत्व चयन

रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ।संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठसहित केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा शनिवार लुम्बिनीमा बसेको बैठकले हृदय भुसालको नेतृत्वमा २९ सदस्यीय...

पुरा पढ्नुहोस
लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो, मर्मत नभएसम्म विल भुक्तानी रोका

बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहलमा पानी चुहिएको छ । चैत १७ गते परेकोे वर्षाको पानी सभाहलको छानोबाट चुहिएको हो । लुम्बिनी विकास कोषले निर्माण कम्पनी लुम्बिनी/अर्घाखाँची/बाबुल जे.भि. लाई वर्षाको...

पुरा पढ्नुहोस
मिटरब्याज पीडित बसेको स्थानमा गृहमन्त्री

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडित बसेको स्थानमा पुग्नुभएको छ । उहाँ त्यहाँ मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षणको लागि चिकित्सकसहित भेट्न जानुभएको हो । यसअघि हिजो मिटरब्याज विरुद्धको सङ्घर्ष समिति, नेपालबीच गृहमन्त्रालयमा पाँचबुँदे सहमति...

पुरा पढ्नुहोस
पाल्पाका पशुमा लम्पी स्किन रोगको सङ्क्रमण बढ्यो

पाल्पा । जिल्लामा चौपायाहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । माथा गढी, तिनाउ तथा निस्दीमा किसानले पालेका पशुहरूमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको हो । सबैभन्दा पहिले माथा गढी गाउँपालिकाको वडा नं. ५ को...

पुरा पढ्नुहोस
लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजनाको तयारी सुरु भएको छ । आगामी अक्टोबरमा लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आयोजना गर्ने तयारी सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी...

पुरा पढ्नुहोस
कपिलबस्तु पर्यटन विकासको सर्वदलिय बैठक सम्पन्न

विजय पौडेल, तौलिहवा । कपिलबस्तु पर्यटन विकास समितिद्धारा आवहन गरिएको सर्वदलिय बैठक कपिबस्तु नगरपालिकाको बैठक कक्षमा सम्पन्न भएको छ । कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष एवम कपिलबस्तु विकास कोष सँभाब्यता अध्ययन प्रतिबेदन समितिका सँयोजक श्री...

पुरा पढ्नुहोस
माण्डवी गाउँपालिकाले भोली देखि एकीकृत सेवा सहितको घुम्ती शिविर गदैं

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले जनताको आवश्यकतालाइ प्रत्यक्ष रुपमा संबोधन गर्ने गरि विभिन्न एकीकृत सेवा सहितको घुम्ती सेवा शिविरको आयोजना गरेकोे छ । चैत १९ गते अर्थात् भोली देखि २३ गते सम्म गाउँपालिका भित्रका पाँच...

पुरा पढ्नुहोस
सैनामैनामा निःशुल्क क्यान्सर सचेतना तथा क्यान्सर परीक्षण शिविर सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैनामा क्यान्सर सम्बन्धी सचेतना तथा निःशुल्क क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ । पर्रोहा बचत तथा ऋण सहकारी लिमिटेडसहित विभिन्न ६ वटा संस्थाले संयुक्त रुपमा क्यान्सर सम्बन्धी सचेतना एवं निःशुल्क परीक्षण...

पुरा पढ्नुहोस