प्रमुख समाचार

काठमाण्डौ । स्वतन्त्र पार्टी रास्वपा ले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषयमा संसदमा माफी मागेको छ । आफ्नो पार्टीका सांसद श्रेष्ठको अडियो प्रकरणले संसद्कै गरिमामा...
पुरा पढ्नुहोस
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...
पुरा पढ्नुहोस
रुकुमपूर्व । जिल्लामा भएको दिदीबहिनी मृत फेला घटनामा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ। पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो। यही चैत २२ गते सिस्नो...
पुरा पढ्नुहोस
काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ । शनिवार हिजो बेलुका ८ बजेदेखि अर्घाखाँचीको शीतगङ्गा४ ठाडामा जडान गरिएको नेपाल टेलिकमको टावरमा समस्या आएपछि टेलिफोन सेवा बन्द भएको हो । साविकको ठाडा,...
पुरा पढ्नुहोस
काठमाडौं । बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार रातिको दोस्रो खेलमा चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गरेको छ । आईपीएल इतिहासकै दुई सर्वाधिक सफल...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सही सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको संकटलाई सही बाटोमा हिंँडाउन सकिने बताएका छन्...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकजुट रहेको बताएका छन् । पार्टीभित्र कोही प्रतिपक्ष नरहेको र योग्यता, क्षमता, कामलाई हेरेर नेता तथा कार्यकर्ताले जिम्मेवारी पाइरहेको उनको भनाइ छ ।एमालेको भातृ संगठन...
पुरा पढ्नुहोस
काठमाण्डाै । सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिवार काठमाण्डौमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशले राजनीतिमा ठूलो परिवर्तन...
पुरा पढ्नुहोस
नेपालगञ्ज । गोल्याण समूहले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्नका लागि ६ वटा सोलार विद्युत आयोजनाको निर्माण गरिरहेको छ । लुम्बिनी प्रदेशको बाँके, दाङ र कपिलवस्तु जिल्लामा निर्माण गरिएका र निर्माणाधीन...
पुरा पढ्नुहोस
