प्रमुख समाचार

स्ववियु चुनावको सबै तयारी पूरा

काठमाण्डाै । भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । चुनावको लागि हिजोदेखि मौन अवधि सुरु भइसकेको छ । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध...

पुरा पढ्नुहोस
कर्तव्य ज्यान मुद्धामा फरार कपिलवस्तुका एक प्रतिवादी युएइ बाट पक्राउ

कपिलवस्तु । कर्तव्य ज्यान मुद्धामा संलग्न रही ३ वर्षदेखि फरार रहेका कपिलवस्तुका एक प्रतिवादी ईन्टरपोल मार्फत पक्राउ परेका छन्। ईन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट शुक्रवार...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा आज गठन हुदैं

सागर वेल्वासे, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिएको छ । राजनैतिक दलहरुको क्रियाकलापबाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचनमा सबैभन्दा छोटो समयमा चौथो दल वनेको राष्ट्रिय स्वतन्त्र पार्टीले कपिलवस्तुको बाणगंगामा...

पुरा पढ्नुहोस
रुपन्देहीमा गाडी चोरेको आरोपमा दुई युवक पक्राउ

बुटवल । रुपन्देही प्रहरीले गाडी चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय रिवेश गुरुङ र २४ वर्षीय विवेक परियार रहेका छन् ।प्रहरीका अनुसार उनीहरुले चैत १...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौं ।  मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी बनेका छन्। उनले ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।​ उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गरे। नेकपा एमालेकी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा विश्वकै सबैभन्दा ठूलो बुद्धको मूर्ति बन्ने

कपिलवस्तु । कपिलवस्तुमा  बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।गौतम बुद्धले २९ वर्ष बिताएको झल्को...

पुरा पढ्नुहोस
एकै दिन ५ सय भिक्षु बने

लुम्बिनी । छुट्टै माहोल । शान्तिप्रति समर्पित वातावरण । बुद्धम् शरणम् गच्छामिको गुन्जायमान धुन । जता हर्‍यो उतै पहेंला वस्त्रधारी । बिहीबार बुद्ध जन्मस्थल लुम्बिनी भिक्षुमय बनेको हो । पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका ५ सय जनाले सामूहिक रूपमा प्रवज्या...

पुरा पढ्नुहोस
बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइने

एजेन्सी ।  बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको छ । बेलायतले चिनियाँ स्वामित्वमा रहेको भिडियो शेयर गरिने एप टिकटकमाथि प्रतिबन्ध लगाउन लागेको हो । प्रधानमन्त्री ऋषि सुनकले यसअघि अमेरिकाको भ्रमणका क्रममा सरकारले ‘सरकारी उपकरणको...

पुरा पढ्नुहोस
उपराष्ट्रपति चयनका लागि आज मतदान

काठमाडौं । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ।​ संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले उपराष्ट्रपति चुन्न भोट दिनेछन्। संसद् भवनको ल्होत्से...

पुरा पढ्नुहोस
आइशा गर्ल्स कालेजका ३७ जना छात्रा फजीलतको उपाधि साथ बिदाई

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाई गरिएको छ ।  बिदाई कार्यक्रममा आइसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां,...

पुरा पढ्नुहोस