प्रमुख समाचार

भारतीय प्रहरीद्वारा चन्द्रौटाका एक व्यापारी अपहरित

कपिलवस्तु । भारतीय प्रहरीले कपिलवस्तु चन्द्रौटाका एक व्यापारीलाई उठाएर भारत पुर्याएका छन् । बेलुकी ५ बजे चन्द्रौटा स्थित अन्सारी डिजल्सका सन्चालक कयुम अन्सारीलाई भारतीय प्रहरी (एसटीएफ) ले अपहरण गरी लगेका हुन् । अन्सारीको परिवारका अनुसार...

पुरा पढ्नुहोस
लुम्बिनीको दानपात्रमा एक करोड तीन लाख

सिद्धार्थनगर। बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपियाँ सङ्कलन भएको छ। बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटी वापत सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई...

पुरा पढ्नुहोस
बाँकेका व्यवसायी सडकमा कुखुरासहित प्रदर्शनमा उत्रिए

नेपालगञ्ज । भारतबाट कुखुराको अवैध आयात नरोकिएकाले  व्यवसाय धराशायी भएको भन्दै बाँकेका कुखुरा व्यवसायी र किसानहरुले सडकमा कुखुरासहित आन्दोलन गरेका छन् । नेपालगञ्जको गणेशमान चोकमा करिब तीन सय कुखुरासहित अवैध आयात रोक्न माग गर्दै प्रहरी...

पुरा पढ्नुहोस
चैत ७ गतेका लागि बोलाइयो लुम्बिनी प्रदेश सभाको बैठक

दाङ ।  लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते बस्ने भएको छ।  सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले  जनाएको छ। प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठक दिउँसो १ बस्ने...

पुरा पढ्नुहोस
निर्देशिका विपरीत काम गरेपछि बाणगंगा बहुमुखी क्याम्पस निर्वाचन परिचालन समिति खारेजकाे माग

कपिलवस्तु ।  बाणगंगा बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले स्ववियु निर्वाचन परिचालन समिति खारेजको माग गरेका छन् । निर्वाचन समितिले नियतबस कुनै एक संगठनकाे आधारमा आफ्ना क्रियाकलाप गरेको तीन विद्यार्थी संगठन (नेविसंघ,अनेरास्ववियू , अखिल क्रान्तिकारी)...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार निषेध

काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज चैत २ गते राति...

पुरा पढ्नुहोस
आईसीसी विश्व कप क्रिकेट लिग–२ : नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज बिहीवार यूएईसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । लिग–२ को अन्तिम शृङ्खलाकाे यो खेल नेपालका लागि निर्णायक...

पुरा पढ्नुहोस
मदरसामा नयाँ शैक्षिक सत्र देखि पाठ्यक्रम लागू गर्न सरोकारवालाको माग

कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगरमा राष्ट्रीय मदरसा संघ नेपालको आयोजनामा मुस्लिम समुदायका अगुवा तथा मदरसाका शिक्षक हरु बिच मदरसामा पाठ्यक्रम लागू गर्ने बिषयमा छलफल भएको छ ।  राष्ट्रीय पाठ्यक्रम विकास केन्द्रले तत्काल मदरसाको पाठ्यक्रम निर्माण...

पुरा पढ्नुहोस
सरकारको ध्यान नपुग्दा स्थानीयद्वारा निर्मित रोल्पाको एक विद्यालय जिर्ण बन्दै

रोल्पा । गंगादेब गाउपालिका रोल्पाको एक सानो बिधालय जिर्ण अबस्थामा मा बाचिरहेको छ । तर सरकार पक्षले कुनै चासो दिएको छैन्न । गंगादेब गाउपालिका -५ अारूवाचौर रोल्पामा अबस्थित कक्षा ३ सम्म रहेको श्री गुराँसेतारा प्राथामिक...

पुरा पढ्नुहोस
बाणगंगामा भएको चौथो मेयर कप फुटवलको उपाधि वडा नम्बर १ लाई

कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा वडा नम्बर २ लाई १-० ले हराउँदै वडा नम्बर...

पुरा पढ्नुहोस