प्रमुख समाचार

काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ । सुनको भाउ अझै बढ्ने अनुमान छ ।...
पुरा पढ्नुहोस
कपिलवस्तु । आज आइतबार कपिलवस्तुका ७ वटा सामुदायिक क्याम्पस सहित देशैभर स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदै छ । आज बिहान ८ बजेदेखि जिल्लाका ८ सामुदायिक क्याम्पस मध्ये ७ वटामा स्ववियु निर्वाचन हुन थालेको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । यथास्थितिवादी राजनैतिक दलहरुको क्रियाकलाप बाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचन बाट नेपाली प्रजातान्त्रिक इतिहासमा सबैभन्दा छोटो समयमा देश को चौथो दल स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी को कपिलवस्तु बाणगङ्गा वडा...
पुरा पढ्नुहोस
रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका महिला जनप्रतिनिधिहरुको ४ दिने प्रशिक्षण तालिम आज हिमालयन होटेल चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । माण्डवी सँस्थाको आयोजानामा तथा IFES को प्राविधिक सहयोगमा सँचालित शी लिडस् परियोजना अन्तर्गत वृन्दावन नगरपालिकाका...
पुरा पढ्नुहोस
कपिलवस्तु । वन डढेलो सचेतना सप्ताहको चौथो दिन आज जिल्लाको चार नम्बरमा प्रदर्शन गरिएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासघं कपिलवस्तुको आयोजना तथा डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तुको सहआयोजना सप्ताह व्यापी कार्यक्रम...
पुरा पढ्नुहोस
बुटवल । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताउनु भएको छ । उहाँले कांग्रेस सरकारमा सहभागी हुँदा कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । याे अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर...
पुरा पढ्नुहोस
काठमाण्डाै । भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । चुनावको लागि हिजोदेखि मौन अवधि सुरु भइसकेको छ । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध...
पुरा पढ्नुहोस
कपिलवस्तु । कर्तव्य ज्यान मुद्धामा संलग्न रही ३ वर्षदेखि फरार रहेका कपिलवस्तुका एक प्रतिवादी ईन्टरपोल मार्फत पक्राउ परेका छन्। ईन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट शुक्रवार...
पुरा पढ्नुहोस
