प्रमुख समाचार

सागर वेल्वासे, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिएको छ । राजनैतिक दलहरुको क्रियाकलापबाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचनमा सबैभन्दा छोटो समयमा चौथो दल वनेको राष्ट्रिय स्वतन्त्र पार्टीले कपिलवस्तुको बाणगंगामा...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही प्रहरीले गाडी चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय रिवेश गुरुङ र २४ वर्षीय विवेक परियार रहेका छन् ।प्रहरीका अनुसार उनीहरुले चैत १...
पुरा पढ्नुहोसकाठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी बनेका छन्। उनले ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गरे। नेकपा एमालेकी...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।गौतम बुद्धले २९ वर्ष बिताएको झल्को...
पुरा पढ्नुहोसलुम्बिनी । छुट्टै माहोल । शान्तिप्रति समर्पित वातावरण । बुद्धम् शरणम् गच्छामिको गुन्जायमान धुन । जता हर्यो उतै पहेंला वस्त्रधारी । बिहीबार बुद्ध जन्मस्थल लुम्बिनी भिक्षुमय बनेको हो । पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका ५ सय जनाले सामूहिक रूपमा प्रवज्या...
पुरा पढ्नुहोस
एजेन्सी । बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको छ । बेलायतले चिनियाँ स्वामित्वमा रहेको भिडियो शेयर गरिने एप टिकटकमाथि प्रतिबन्ध लगाउन लागेको हो । प्रधानमन्त्री ऋषि सुनकले यसअघि अमेरिकाको भ्रमणका क्रममा सरकारले ‘सरकारी उपकरणको...
पुरा पढ्नुहोस
काठमाडौं । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले उपराष्ट्रपति चुन्न भोट दिनेछन्। संसद् भवनको ल्होत्से...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाई गरिएको छ । बिदाई कार्यक्रममा आइसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां,...
पुरा पढ्नुहोस
कपिलवस्तु । भारतीय प्रहरीले कपिलवस्तु चन्द्रौटाका एक व्यापारीलाई उठाएर भारत पुर्याएका छन् । बेलुकी ५ बजे चन्द्रौटा स्थित अन्सारी डिजल्सका सन्चालक कयुम अन्सारीलाई भारतीय प्रहरी (एसटीएफ) ले अपहरण गरी लगेका हुन् । अन्सारीको परिवारका अनुसार...
पुरा पढ्नुहोस
सिद्धार्थनगर। बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपियाँ सङ्कलन भएको छ। बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटी वापत सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई...
पुरा पढ्नुहोस
