प्रमुख समाचार

तीन महिनामा २५ हजार विदेशी पर्यटकले लुम्बिनी घुमे

काठमाडौं । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले...

पुरा पढ्नुहोस
फागुनमा वैदेशिक रोजगारीका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिए

काठमाडौं । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति...

पुरा पढ्नुहोस
उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण

काठमाण्डाै । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट यादवले शपथ लिनु भएको हो । गएको ३  गते भएको चुनावबाट उहाँ...

पुरा पढ्नुहोस
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

काठमाण्डाै । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरि यथावत् राख्ने निर्णय गरेको हो । बैठकले रासायनिक...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिमा थारु, सचिवमा गिरी र कोषाध्यक्षमा न्यौपाने निर्वाचित

कपिलवस्तु । स्ववियु निर्वाचन अन्तर्गत सिद्धार्थ क्याम्पस बुङ्चि कपिलवस्तुमा स्ववियु सभापतिमा नेविसंघका निलकमल थारु विजयी भएका छन । वि.सं. २०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको हो । निर्वाचन...

पुरा पढ्नुहोस
मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय विरुद्ध राप्रपा कपिलवस्तुले प्रधनमन्त्रीलाई ज्ञापन पत्र पठायो

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तुले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णय विरुद्ध आइतवार प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र पठाएको छ । किसानहरूलाई दिइँदै आएको एक मात्रै अनुदान पनि कटौती गरेको भन्दै कपिलवस्तुका...

पुरा पढ्नुहोस
कपिलवस्तुको यशोधारा बाट नेपाली नक्कली मुद्रा सहित दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा नेपाली नक्कली मुद्रा सहित दुई जना पक्राउ परेका छन । यशोधार गाउँपालिका ७ मर्यादपुर बजारमा चन्द्रभान गुप्ताले संचालन गरेको करन वाईन सेन्टर बाट उनिहरु पक्राउ परेका हुन । वाईन सेन्टरमा...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्ड कप : थ्री स्टार सेमिफाइनलमा प्रवेश

बुटवल । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको आइतबार जित दर्ता गर्दै थ्री स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पसमा ४ बजेसम्म ८ सय ४६ मत खस्यो, ६ बजेपछि गणना

कपिलवस्तु। कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा करिब ७२ प्रतिशत मत खसेको छ । विहान ८ बजेर २० मिनेटमा सुरु भएको मतदानमा अपरान्ह ४ बनेसम्म करिब ७६ प्रतिशत अर्थात् ८ सय ४६ जनाले...

पुरा पढ्नुहोस
लुम्बिनीका ३४ सहित १ सय ६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध

कपिलवस्तु । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत लुम्बिनीका ३४ सहित विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार लुम्बिनीका ३४ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९,...

पुरा पढ्नुहोस