प्रमुख समाचार

आठौँ शताब्दीको बुद्धको मूर्ति चोरी

काठमाण्डौ । ललितपुरको चापागाउँमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुई वटा मूर्ति चोरी भएको छ । चापागाउँमा रहेको पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको त्यहाँका श्रीधर श्रेष्ठले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
तराईमा पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर

सर्लाही । तराईमा लामो समयसम्म पानी नपर्दा अन्न बाली, तरकारी र फलफूल खेतीमा असर परेको छ । पानी नपर्दा गहुँ, तोरी, चना, मुसुरो जस्ता हिउँदे बालीमा असर परेको छ । त्यसैगरी, पानी नपर्दा फलफूलको चिचिला...

पुरा पढ्नुहोस
दाङमा जबरजस्ती करणी गर्ने ३ जना पक्राउ

घोराही । दाङमा प्रहरीले ४ वर्षीया नाबालिका र २९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने तीनजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने घोराही उपमहानगरपालिका-१८ का ३४ वर्षीय विराज लम्साल र घरको...

पुरा पढ्नुहोस
संघीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा छौँ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन्। सोमबार पद्यमोदय विद्यालयको हिरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार र संघीय शिक्षा ऐन जारी...

पुरा पढ्नुहोस
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथग्रहण

काठमाडौं  ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्। सोमबार दिउँसो राष्ट्रपतिको कार्यालयमा एक भव्‍य समारोहबीच उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दकिशोर...

पुरा पढ्नुहोस
दिक्षा सुनारले जितिन पाँचौ सैनामैना डान्स आइडलको उपाधि

उपकार अनलाई, सैनामैना । सैनामैनामा जारी महोत्सव अन्र्तगत पाचौं सैनामैना डान्स आइडलको उपाधि दिक्षा सुनारले जित्न सफल भएकी छिन् । यही फागुन १७ गतेदेखि सैनामैना २ कालिका चोकमा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा ४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने

काठमाण्डाै । यही चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आइतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका कसैले पनि नाम फिर्ता नलिएपछि उपराष्ट्रपतिमा चार जनाबीच प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपालले एकदिवसीय मान्यता जाेगायाे

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएकाे छ ।  नेपालले दिएकाे २ सय ४९ रनकाे लक्ष्य पछ्याएकाे यूएई २२ ओभर ५ बलमा रन...

पुरा पढ्नुहोस
७ महिनामा ६ खर्ब ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै । चालु आर्थिक वर्ष २०७९/०८० काे सात महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको...

पुरा पढ्नुहोस
अर्थतन्त्र सुधार हुँदै गइरहेकाे छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनुभएको छ । आइतवार काठमाण्डाैमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ सरकारले ध्यान...

पुरा पढ्नुहोस