प्रमुख समाचार

माओवादी घटकको संयुक्त पत्रकार सम्मेलन आज

काठमाडौँ । माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले आज अपराह्न २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, निजी निवासमा सर्दै

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ। उनको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल...

पुरा पढ्नुहोस
कपिलवस्तुका ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृती लिए

कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट गत आर्थिक बर्ष सम्म ८१ हजार ८ सय १५ जनाले वैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृती लिई बैदेशिक रोजगारीमा गएका छन। सामी/हेल्भेटास नेपालले सो तथ्यांक दिएको हो।कतार मलेसिया, साउदी अरब लगायतका...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पसमा तीन संगठनद्धारा उम्मेदवारी दर्ता

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा तीन विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् । आसन्न चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा शनिबार तीन संगठनले सभापतिसहितका पदमा उम्मेदवारी दर्ता गरेका हुन् । जिल्लाकै...

पुरा पढ्नुहोस
बाणगंगा मेयर कप : तेस्रो दिन वडा नम्बर ४ र २ विजयी

कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगितामा आज शनिवार वडा नः २ र वडा नः ४ विजयी भएका छन । आज भएको पहिलो खेलमा वडा नः ४ ले वडा...

पुरा पढ्नुहोस
बोखारी शरिफ कार्यक्रम आइशा गर्लस कालेजमा सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्लस कालेजमा बोखारी शरिफ कार्यक्रम सम्पन्न भएको छ l आइशा गर्लस कालेजका अध्यक्ष डा. मंजूर अहमद खांको अध्यक्षता प्रमुख अतिथिमा लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी : सत्ता गठबन्धनबाटै तीन जना

काठमाडौँ । १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ ।  सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय...

पुरा पढ्नुहोस
उदयपुरमा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु

कटारी । उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा जसपाबाटै दुई उम्मेदवार, प्रमिलाको पनि मनोनयन

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा)ले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव र प्रमिला यादव दुईजनालाई उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले राष्ट्रपतिमा खसआर्य पुरुष निर्वाचित भइसकेकाले महिलाको मात्रै उम्मेदवारी लिने भनेपछि जसपाले पुरुषको उम्मेदवारी रद्द हुनसक्ने आशंकाले दुई जनाको उम्मेदवारी...

पुरा पढ्नुहोस
लुम्बिनीका विद्युतीय सवारी दुई वर्षभन्दा बढी समयदेखि अलपत्र

लुम्बिनी  । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन्...

पुरा पढ्नुहोस