प्रमुख समाचार

काठमाडौं । टर्की र सीरियाको सीमा क्षेत्रमा गएको विनासकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ। अधिकारीहरुका अनुसार टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। यस्तै सीरियामा मृत्यु...
पुरा पढ्नुहोस
काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ । जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका...
पुरा पढ्नुहोस
बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी सेवा कानुन बनाएको छ। प्रहरी सेवा गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरी प्रदेश प्रमुखबाट स्वीकृत भएसँगै प्रदेशको आफ्नै प्रहरी सेवा कानुन बनेको हो। नेपालको...
पुरा पढ्नुहोस
रौतहट। इसत्याक अहमद रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा स्थानीय महिलाहरु द्वारा ताला बन्दी गरेको छ। नगरपालिकाका भिभिन्न शाखा को सेवा प्रवाहमा प्रमुख प्रसासकिय अधिकृतको कमि कमजोरी र कर्मचारी हरुको मिलो मतोमा भर्ष्टाचार बढेको ले...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाको वडा नं.६ मा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा प्रोत्साहन सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रोत्साहन तथा सम्मान कार्यक्रम असुरैना स्वास्थ्य चोकीको आयोजना तथा सम्मरीमाई गाउँपालिका वडा...
पुरा पढ्नुहोस
दाङ । राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसाैदी निर्वाचित हुनुभएको छ । सत्ता साझेदार दलकाे तर्फबाट एमालेका दसाैदीले मनाेनयन दर्ता गर्नुभएको थियो । उहाँ ४ हजार २६ मत प्राप्त गर्दै विजयी हुनुभएकाे...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष...
पुरा पढ्नुहोस
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वाशिङटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता...
पुरा पढ्नुहोस
काठमाडौं । भारतको सर्वोच्च अदालतले एउटा फैसलाको व्याख्या गर्ने क्रममा सिक्किम प्रान्तका नेपालीभाषीलाई विदेशी भनेपछि उठेको आन्दोलन चर्किंदै गएको छ । सिक्किमका पूर्वमूख्यमन्त्री पवन चाम्लिङको आह्वानमा आज बुधबार त्यहाँ सिक्किम बन्द आयोजना भएको छ ।...
पुरा पढ्नुहोस
