प्रमुख समाचार

भोली बाणगङ्गा सामुदायिक पुस्तकालयको स्थापना दिवस मनाइदैं

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा सामुदायिक पुस्तकालयले भोली (विहिवार) सरस्वती पुजाको दिन पुस्तकालयको सातौ स्थापना दिवस एबम छैठौं साधारणसभा गर्ने भएको छ । बाणगंगाको जितपुरमा रहेको पुस्तकालयले स्थापना दिवसको अवसरमा विभिन्न बिधाका तीन जना श्रष्ठालाई...

पुरा पढ्नुहोस
निः शुल्क स्वास्थ्य विमा कार्यक्रमका मापदण्ड के के छन् ?

प्युठान । प्युठानको माण्डवी गाउँपालिले कार्यान्वयन गरेको निः शुल्क स्वास्थ्य विमा कार्यक्रमका लागि लक्षित वर्ग तथा मापदण्ड निर्धारण गरिएको छ। गाउँपालिकाको १३ औं हिउदे अधिवेशनले माण्डवी वासीलाइ निः शुल्क स्वास्थ्य विमा गर्ने कार्यविधि २०७९ पारित...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पस बुङ्चीमा प्रथम माघी महोत्सव सम्पन्न

कपिलवस्तु । ‘थारु कला संस्कृति थारुनके शान, ओके सम्बद्र्धन कइना हम्मान अभियान’ भन्ने मुल नाराका साथ सिद्धार्थ क्यम्पस बुङ्चिमा प्रथम सिद्धार्थ माघी (खिचडी) महोत्सव आउर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थारु विद्यार्थी समाज सिद्धार्थ...

पुरा पढ्नुहोस
उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा पौडेल सर्वसम्मत चयन

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’ सर्वसम्मत चयन हुनभएका छन् । हिजो मंगलबार भएको संघको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा यम बहादुर...

पुरा पढ्नुहोस
पोखरा विमान दुर्घटना : ६ वटा शव ‘डिएनए’बाट पहिचान गरिने

काठमाडौं । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका फरेन्सिकविद्...

पुरा पढ्नुहोस
बाग्मती प्रदेशले टुङ्ग्यायाे आठ मन्त्रीकाे नाम

मकवानपुर ।  बाग्मती प्रदेश सरकारले आज नियुक्त हुने आठ जना मन्त्रीकाे टुङ्गो लगाएकाे छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालयकाे भागबण्डा मिलाएका हुन्। एमाले सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी...

पुरा पढ्नुहोस
बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न प्रहरीको आग्रह

काठमाण्डौ । जिल्ला प्रहरी परिसर, काठमाण्डौले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा...

पुरा पढ्नुहोस
संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिका निवासी...

पुरा पढ्नुहोस
बाजुराको भूकम्पमा परेर एक जनाको मृत्यु

धनगढी । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले...

पुरा पढ्नुहोस
माण्डवीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारीलाई तिव्र पारिदैं

प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ।माघ १६,१७,र १८गते हुने सो रनिङ सिल्ड प्रतियोगिता वारेमा आज श्री कृष्ण आधारभूत बिधालय माण्डवी(३ मार्सिवाङ प्युठानमा छ्लफल समेत सम्पन्न...

पुरा पढ्नुहोस