प्रमुख समाचार

नेपालगञ्ज । नेपाल भारत जमुनाहा नाकाबाट भारतमा २० वर्षमा सात हजार ५७२ जना महिला तथा बालबालिका हराएको निवेदन परेको छ । आफन्त र परिवारद्वारा खोज तलास गरी पाउँ भनी माइती नेपालको नेपालगञ्ज कार्यालयमा सो निवेदन...
पुरा पढ्नुहोस
काठमाण्डाै। हप्ताको पहिलो दिन आज सुनको भाउ केही घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ सस्तो छ । आज सुनकाे भाउ तोलाकाे १ लाख ५ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको...
पुरा पढ्नुहोस
सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो। वीरेन्द्रनगर पुग्नुभन्दा करिब...
पुरा पढ्नुहोस
कपिलवस्तु । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा हिजो (सनिवार) जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान। माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले डामृखोला -खरिबाङ -धन्चौर ,ग्यान बैजेरी -कुइरेपानी हुँदै भातमारे मुर्कुटी जाने सडकको अबलोकन गर्नु भएको छ । निर्माण कार्य जारी रहेको सडकको अबलोकन पछि अध्यक्ष रोसनले समयमा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान । नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीको पालिका स्तरीय वैठक सम्पन्न भएको छ।माण्डवी गाउँपालिका ३ जस्पुर स्थित पार्टी कार्यालयमा आज सम्पन्न वैठकमा नेपाली काङ्ग्रेस माण्डवी गाउँकमिटीका सभापति प्रकाश अधिकारीको सभापतित्व रहेको थियो।वैठकमा स्थानीय निर्वाचन...
पुरा पढ्नुहोस
बुद्धभुमि । पोखरामा माघ १ गते आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा आज बुद्धभुमि ३ घन्चौरा कपिलवस्तु मा दीप प्रज्वलन गरिएको छ । पहिलो पाइला नेपाल प्रस्तावित बुद्धभुमी शाखाको आयोजना मा...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी हुनुभएको हो । उहाँको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी मुक्ताकुमारी...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने नौ बजे लु ४ त ५४११ नम्बरको ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोस
कृष्णनगर । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल संरक्षण, लैङगिक हिंसा तथा मनोसामाजिक सहयोग सम्बन्धि समुदायको अग्रपंक्तिमा रहेर संरक्षण कार्य गर्ने हरूका लागि तीन दिने क्षमता विकास तालिम कृष्णनगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको...
पुरा पढ्नुहोस
