प्रमुख समाचार

चीनमा पछिल्लो एक महिनामा मात्रै ६० हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चीनमा पछिल्लो एक महिनामा मात्रै करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा...

पुरा पढ्नुहोस
क्याम्पसका मेधावी विद्यार्थीहरुलाई घरमै गएर सम्मान

उपकार अनलाइन, सैनामैना । सैनामैना ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले क्याम्पसका मेधावी विद्यार्थीहरुलाई घरमै गएर सम्मान गरेको छ । त्रिभुवन विश्वविद्यालय बि.बि एस चौथो बर्षमा डिस्टिङसन ल्याउन सफल विद्यार्थीहरु मन्जु आचार्य (७६.४ प्रतिशत)...

पुरा पढ्नुहोस
तौलिहवा टि-२० प्रतियोगिताको उपाधि स्टार क्रिकेट क्लबलाई

कपिलवस्तु । कपिलवस्तुमा क्रिकेट प्रेमी भएपनि न्युन प्रतियोगिताले गर्दा खेलाडी उत्पादनमा असर परेकाले , खेलाडी उत्पादनमा मद्दत गर्ने उदेश्यले पहिलो संस्करणको तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज फाइनल खेल सम्पन्न भएको छ । खेल...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्लाई भोलि बेलुकासम्म पूर्णता दिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई...

पुरा पढ्नुहोस
मुलुकले राजनीतिक स्थिरता चाहेको छ : मुख्यमन्त्री गिरी

भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुलुकले राजनीतिक स्थिरता चाहेको बताएका छन्। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीले शनिबार दाङको देउखुरीमा गरेको सम्मान कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् विस्तारको विषयमा प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटको क्रममा सरकार विस्तारबारे परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दाहाल यही पुस १० गते...

पुरा पढ्नुहोस
ऐतिहासिक र बुद्धनगरीको विकासमा कुनै कसर छोडिन्न : मेयर पौडेल

कपिलवस्त । कपिलवस्त नगरपालिकाका मेयर सुदीप पौडेलले ऐतिहासिक र बुद्धनगरी कपिलवस्तु नगरपालिकाको विकासमा कुनै कसर नछाडिने प्रतिबद्धता ब्यक्त गरेका छन । नगरपालिको १२ औ नगर सभा तथा हिउदे अधिबेशनमा सम्बोधन गर्दै उनले आगामी ५...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारद्धारा माघी दिवस मनाउन सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोह आयोजना गरी महोत्सव मनाउन लागेको हो । माघ २ गते प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ...

पुरा पढ्नुहोस
मानव अधिकार तथा शान्ति समाजको २५ औं राष्ट्रिय परिषदबाट कपिलवस्तु सम्मानित

उपकार अनलाइन, कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाजको २५ औं राष्ट्रिय परिषद्ले उतकृष्ट कार्य गरेको भन्दै कपिलवस्तु शाखालाइ सम्मान गरेको छ । शुक्रवार नवलपरासी पश्चिमको भूमहीमा प्रारम्भ भएको मानव अधिकार तथा शान्ति समाजको २५ औँ...

पुरा पढ्नुहोस
बाणगंगाको नगर सभाले थप्यो १ करोड ५० लाख बराबारको नयाँ योजना

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरको १२ औ नगरसभाले चालु आवमा भएका आम्दानी तथा खर्चको विवरण तुलना गर्दै केहिकेहि शिर्षकमा वजेट स्थानान्तरण गरेकोछ । चालु आवमा प्राय सबै योजना कार्यान्यनमा गएकाले धेरै शिर्षक यथावत नै...

पुरा पढ्नुहोस