प्रमुख समाचार

नवलपरासीमा सवारी दुर्घटना एक जनाको मृत्यु

कपिलवस्तु ।  नवलपरासीमा सवारीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शुक्रवार बिहान सुनवल नगरपालिका वडा नं। ४ अल्कत्रेडाडा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ च ९६३१...

पुरा पढ्नुहोस
विकासलाई कमजोर पार्ने कुरामा घरबेटी वा अरु कोही कसैसँग पनि सम्झौता हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डाै । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकलाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । आज काठमाण्डौका सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन...

पुरा पढ्नुहोस
भारतमा उत्पादित कफ सिरफ ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह

एजेन्सी ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग...

पुरा पढ्नुहोस
धुर्कोटको नयाँगाउँ बाट मात्र यो वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा यो वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। जिल्लामा सुन्तला उत्पादन हुने प्रमुख गाउँमध्ये प्रमुख नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको धुर्कोट गाउँपालिका कृषि शाखाकी नायब...

पुरा पढ्नुहोस
श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमती पक्राउ

पाल्पा । श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाउने श्रीमती र आमालाई ज्यान मार्ने धम्की छोरालाई प्रहरीले पक्राउ गरेको छ। श्रीमानलाई चक्कु प्रहार गरेर गम्भीर घाइते बनाइ ज्यान मार्ने धम्की दिने तानसेन–७, की प्रियङ्का थापालाई प्रहरीले...

पुरा पढ्नुहोस
दुर्घटना रोक्न साइकलमा टल्किने स्टिकर

कपिलवस्तु । बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगर देखि आर...

पुरा पढ्नुहोस
घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौं ।  एमालेको पूूर्व उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। एमालेभित्रका आफू निकट नेताहरुलाई समेत एकीकृत समाजवादीमा लैजाने रणनीति अनुसार भुसालले पार्टी प्रवेशको तयारी गरेका हुन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत...

पुरा पढ्नुहोस
कपिलवस्तुमा मनोमानी ढंगले विधालय व्यवस्थापन समिति गठन

कपिलवस्तु । कपिलवस्तुमा मनोमानी ढंगले विधालय व्यवस्थापन समिति गठन गरिएको छ । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित रहेको सबैभन्दा पुरानो तथा एतिहासिक मावि श्री बुद्ध पदम माध्यमिक विद्यालय तौलिहवा कपिलवस्तुको बिधालय ब्यवस्थापन समिति मानमानी...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई धराैटीमा छाड्न उच्च अदालतकाे आदेश

काठमाण्डाै । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा...

पुरा पढ्नुहोस
बाणगंगा माध्यमिक विद्यालय २०५५ साल एस.एल.सी. ब्याच पुर्नमिलन तथा बनभोज कार्यक्रम

कपिलवस्तु । आफ्नो बाल्यकालको अभिन्न क्षण बिताएका साथीहरूलाई कस्को पो माया लाग्दैन ? ति अतितका दिनहरुलाई सम्झिनको लागि कपिलवस्तु जिल्लाको बाणगंगा माध्यमिक विद्यालयको २०५५ सालका एस एल सी ब्याचका विद्यार्थीहरु बिच पुर्नमिलन तथा बनभोज...

पुरा पढ्नुहोस