प्रमुख समाचार

तौलिहवा जारी टि २० क्रीकेटमा आज २ वटा खेल सम्पन्न

कपिलवस्तु । कपिलवस्तुमा खेलप्रति चासो बढेको समयमा खेल क्रियाकलाप घट्न नदिनको लागि जिल्लाले राष्ट्रिय खेलाडी उत्पादनमा मद्दत गर्ने हेतुका साथ कपिलवस्तुमा जारी तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज २ वटा खेल सम्पन्न भएका छन...

पुरा पढ्नुहोस
तीन जिल्लाका ३ महिलाको हत्या गर्ने सिंह दम्पती पक्राउ

अर्घाखाँची ।  अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्धरूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएका भारतको...

पुरा पढ्नुहोस
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान सम्पन्न

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण (प्रुभिङ–डेमोस्ट्रेसन) उडान सफलतापूर्वक सम्पन भएको छ । आज बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१०...

पुरा पढ्नुहोस
हुस्सुका कारण चीनमा सवारी दुर्घटना, १७ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । ‘दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२ जना घाइते भएका छन्,...

पुरा पढ्नुहोस
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन्। आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडक पुस ३० र माघ १ गते दिउँसो खुल्ला गरिने

चितवन । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि...

पुरा पढ्नुहोस
हल्ट प्राइज एट आइ.एम.एस. ले प्रदान गर्यो आयोजक समितिलाई आवश्यक तालिम

काठमाडौं । अन क्याम्पस काठमाडौं अन्तर्गतको मुख्य कार्यक्रम आईडिया पिचिङ नजिकिंदै गर्दा हल्ट प्राइज एट आइ।एम।एस। ले आयोजक समितिलाई सहजीकरण तालिम प्रदान गरेको छ। उत्त तालिममा कार्यक्रमलाई सफलतापुर्वक संचालन गर्न आवश्यक पर्ने सामाग्री, यसको पूर्व...

पुरा पढ्नुहोस
तौलिहवामा जारी टि २० क्रीकेटमा आज चौथो दिन २ वटा खेल सम्पन्न

कपिलवस्तु । तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज चौथो दिनमा २ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल जय बुद्ध क्रिकेट क्लब र यशोधरा गाउँपालिका बीच भएको थियो । जसमा टस जितेर ब्याटिङ गरेको...

पुरा पढ्नुहोस
बलात्कार प्रयास गरेको आरोपमा रुपन्देही बाट २ जना पक्राउ

रुपन्देही । रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला र १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । शारीरिक रुपमा अपांगता भएकी र सुस्त मनस्थितीकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको...

पुरा पढ्नुहोस
पाल्पा बस दुर्घटना: चालकले मदिरा सेवन गरेको पुष्टि

पाल्पा । छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना यात्रुको ज्यान गएको पुष्टि भएको हो । बिहीबार...

पुरा पढ्नुहोस