प्रमुख समाचार

तेस्रो कार्यकाल चुनौतीपूर्ण अवसर हो, नराम्रो काम गर्दिनँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन्। शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर...

पुरा पढ्नुहोस
श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दाे

एजेन्सी । श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढेको छ । विगतको तुलनामा सन् २०२१ र २२ मा कुपोषणको समस्या बढेको हो । संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) पछिल्लो एक प्रतिवेदनअनुसार श्रीलङ्कामा...

पुरा पढ्नुहोस
नेपाल टी–२० क्रिकेट लिगमा विराटनगरले काठमाण्डौलाई ७ विकेटले हरायो

काठमाण्डाै ।  नेपाल टी–२० क्रिकेट लिगमा आज भएको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्सले काठमाण्डौ नाइट्सलाई ७ विकेटले हराएको छ । जितका लागि १ सय ५५ रनको लक्ष्य पाएको विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट...

पुरा पढ्नुहोस
बाणगंगाको १२ औं नगर सभा पुस २९ गते

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तु बाणगंगा नगरपालिकाको १२ औं नगर सभा पुस २९ मा बस्ने भएको छ । शुक्रबार बसेको नगरकार्यापालिका बैठकले उक्त सभाको मिति तय गरेको हो । बैठकले यही पौष २९ गते १ बजे...

पुरा पढ्नुहोस
बिजयनगरमा १ हजारजनाको निःशुल्क आँखा उपचार

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका बासिन्दाका निःशुल्क आँखा उपचार गरेको छ । बिहीवार र शुक्रवार भएको शिविरमा १ हजार ५१ जनाको आँखा जाँच गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताए। १४३...

पुरा पढ्नुहोस
बुटवलमा कुटपिटबाट एक वृद्धको मृत्यु

बुटवल । बुटवलमा एक पुरुषको कुटपिटबाट एक वृद्धको ज्यान गएको छ । बुटवल १३ का ६० वर्षीय यमबहादुर नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा बुटवलकै एडमनसिटी अस्पतालमा मृत्यु...

पुरा पढ्नुहोस
जनकपुर र लुम्बिनीले पहिलो क्वालिफायरमा खेल्ने

काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले क्वालिफायरमा स्थान बनाएको छ । टियु मैदानमा भएको खेलमा लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गरि जनकपुर क्वालिफायरमा प्रवेश गरेको छ । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले...

पुरा पढ्नुहोस
दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने सरकारको तयारी

काठमाण्डाै । सरकारले दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु...

पुरा पढ्नुहोस
नेपाल– भारत सिमाको संरक्षित जंगलबाट काठ तस्करी, संम्वन्धित निकाय मौन

कपिलवस्तु । नेपाल– भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय तथा सम्बन्धित निकायले चासो देखाएका छैन् । भारतको बलरामपुर जिल्लामा फैलिएको सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलको भाभर रेन्ज क्षेत्रबाट टीक...

पुरा पढ्नुहोस
अपडेटः पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा मृतक सवैको सनाखत

उपकार अनलाइन, रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । दर्घटनामा अन्य १८ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको...

पुरा पढ्नुहोस