प्रमुख समाचार

काठमाण्डाै । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयले आज बिहीवार एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य...
पुरा पढ्नुहोस
एजेन्सी । उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधि ‘डक–१ म्याक्स’ खाएका १८ जना बालबालिकाको ज्यान...
पुरा पढ्नुहोस
बैतडी । बैतडीमा एक वर्षको अवधिमा ६२ मानवअधिकार उल्लंघनका घटना भएका छन् । इन्सेकले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा अभिलेखिकरण गरिएका ६२ वटा मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटनाहरू भएको...
पुरा पढ्नुहोस
काठमाण्डौ । सत्ता गठबन्धनको आज बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका अध्यक्षहरुको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुन सक्ने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुामन...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । आज बुधवार नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार...
पुरा पढ्नुहोस
काठमाडौं । शिक्षक सेवा आयोगले पुस अन्तिमभित्रमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ । अघिल्लो वर्षको विज्ञापनको नतिजा प्रकाशन गरिरहेको आयोगले पुस मसान्तभित्रमा माध्यमिक तहको नयाँ विज्ञापन आह्वान गर्ने भएको हो । पुस मसान्तभित्रमा...
पुरा पढ्नुहोस
कास्की । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ । केहीबरेअघि सकिएको मतगणनाअनुसार पाण्डेले १८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी भोजराज अर्यालले आठ मत पाउँदा एक मत...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना थियो। तर, अन्य प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएकाले यसपालिको...
पुरा पढ्नुहोस