प्रमुख समाचार

लुम्बिनी। चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो...
पुरा पढ्नुहोस
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् ।बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए । रामसहाय...
पुरा पढ्नुहोस
लमही । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन्। राजपुर गाउँपालिका-१ रसरी खोलास्थित रामेश्वरी सामुदायिक वनको ठूलोछेक्रा खोलामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। सोमवार दिउँसो करिब साढे ३ बजेतिर परिचय...
पुरा पढ्नुहोस
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी...
पुरा पढ्नुहोस
काठमाडौं । बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो। केन्द्रका...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा साहित्यिक प्रतिष्ठानले विद्यालय स्तरीय साहित्यिक जागरण अभियान जारी राखेको छ । नेपाली साहित्य प्रति विद्यार्थीलाई मोहित पार्नका लागि बाणगंगा साहित्यिक प्रतिष्ठानले नगर भित्रका विद्यालयमा अभियान थालेको छ । जस अनुसार मंगलबार...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ३ सिउटी निवासी ५० बर्षिय महिला बिस्नु पान्डेलाइ पाठेघरको क्यान्सर उपचारको लागि नगद रु.२११११ (एक्काईस हजार एक सय एघार) रुपैयाँ सहयोग...
पुरा पढ्नुहोस
काठमाण्डाै । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने समय सात दिनबाट घटाएर चार दिनमा झारेकाे छ । यही पुस ११ गते बसेकाे बैठकले एक हप्ताअघि नै चलचित्र सेन्सर...
पुरा पढ्नुहोस
काठमाडौं । गृह मन्त्रालयले नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको...
पुरा पढ्नुहोस
एजेन्सी । अमेरिकामा चिसो सिरेटो र हिमपातका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको छ । चिसोका कारण न्युयोर्कमा २८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको बीबीसीले जनाएको छ । मानिसहरू घरभित्रै तथा गाडीमै मृत...
पुरा पढ्नुहोस