प्रमुख समाचार

आङ सान सुकीलाई थप सात वर्ष जेल सजाय

एजेन्सी । म्यानमारको सैनिक अदालतले आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यो सजायपछि उनको कुल जेल अवधि ३३ वर्ष पुगेको छ । लोकतान्त्रिक रूपमा निर्वाचित नेता फेब्रुअरी २०१६ मा...

पुरा पढ्नुहोस
संचारकर्मी क्षेत्रीको जन्मदिनमा उपचारत विरामीलाई सहयोग

कपिलवस्तु । पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन...

पुरा पढ्नुहोस
विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडेलमार्फत तत्कालका लागि यो नियम कार्यान्वयन नगर्न भन्नुभएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले...

पुरा पढ्नुहोस
ब्राजिलका महान् फुटबलर पेलेको निधन

काठमाण्डौ । फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । यसअघि...

पुरा पढ्नुहोस
घुस प्रकरणमा बुटवलका डीएसपी केसी निलम्बित

काठमाण्डाै ।  गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि...

पुरा पढ्नुहोस
प्रभु साहको नेतृत्वमा गठन भयो ‘आम जनता पार्टी’

काठमाण्डाै । स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाण्डाैमा आज बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ...

पुरा पढ्नुहोस
लुम्बिनी भिजन क्याम्पसमा खेलकुद सप्ताह सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ३ गंगौलीमा रहेको लुम्बिनी भिजन क्याम्पसमा खेलकु्द सप्ताह सम्पन्न भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लगि खेलकुद भन्ने मुल नाराका साथ क्याम्पसका खेलकुद संयोजक विष्णुप्रसाद भट्टराईको संयोजकत्वमा खेल...

पुरा पढ्नुहोस
सुरक्षा पदाधिकारीले कुटनीतिक भेटघाट गर्दा स्वीकृति लिन गृह मन्त्रालयकाे निर्देशन

काठमाण्डाै । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयले आज बिहीवार एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति...

पुरा पढ्नुहोस
नेपाल टी–२० क्रिकेट लिगमा पोखराको लगातार पाँचौ हार

काठमाण्डाै । नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । आजको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो । पोखराले दिएको १ सय ३६ रनको लक्ष्य...

पुरा पढ्नुहोस
भारतमा बनेको खोकीको औषधि खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान गयो

एजेन्सी । उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधि ‘डक–१ म्याक्स’ खाएका १८ जना बालबालिकाको ज्यान...

पुरा पढ्नुहोस