प्रमुख समाचार

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस पुस १७ गतेदेखि बिदा

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभाग पुस १७ गतेदेखि बन्द हुने भएका छन् । हिउँदे बिदाअन्तर्गत पुस १७ गतेदेखि बढीमा २२ दिन यी कार्यालय बन्द रहने त्रिविले जनाएको छ । क्याम्पस तथा...

पुरा पढ्नुहोस
नेपाली काङ्ग्रेस बाणगङ्गा २ राजपुर टोल कार्यसमितिको बैठक सम्पन्न, अपाङ्गलाई राहत वितरण

कपिलवस्तु । नेपाली काङ्ग्रेस बाणगङ्गा वडा न. २ राजपुर टोल कार्यसमिति राजपुरको बैठक सम्पन्न भएको छ । उक्त बैठक विशेष गरि अपाङ्गहरुको सम्मान र राहत बितरणमा केन्द्रित रहेको थियो । समितिले काङ्ग्रेसको संगठन अबका दिनमा...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगर बाट अवैध काठ बरामद

कपिलवस्तु । कपिलबस्तु जिल्लाको विजयनगर बाट अवैध काठ बरामद भएको छ । विजयनगर गाउँपालिका ५ स्थित कटनिया बगैचामा लुकाई छिपाई राखेको अवस्थामा टिक जातको ७ गोलिया र सिसौ जातको ९ गोलिया काठ ईलाका प्रहरी...

पुरा पढ्नुहोस
मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको छ : राष्ट्रपति भण्डारी

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । उनले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिए, लाेगाे पनि लगाए

काठमाण्डाै । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराउनुभएको हो । केही सांसदले ईश्वरको...

पुरा पढ्नुहोस
अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री

अर्घाखाँची  । अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री...

पुरा पढ्नुहोस
चार्ल्स शोभराज छुट्दै, अध्यागमनको जिम्मा लगाइने

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज बिहीबार छुट्ने भएका छन् । सर्वोच्च अदातलतले बुधबार गरेको फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदातललाई पत्र पठाएको छ...

पुरा पढ्नुहोस
नवलपरासीको एउटै विद्यालयमा १३ जुम्ल्याहा विद्यार्थी

कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३...

पुरा पढ्नुहोस
कपिलवस्तुको पश्चिमी क्षेत्रकै सबैभन्दा ठूलो शङ्करपुर ताल सङ्कटमा

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ छर्नु भएन । सिँचाइ सुविधा नभएका कारण गहुँ नछरेको उहाँ बताउनुहुन्छ । सोही गाउँका गोरे थारूले पनि आफ्नो छ कठ्ठा...

पुरा पढ्नुहोस
झन्डै ७ लाख जनाले लाइसेन्स पाउन बाँकी

काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएका झन्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाण्डौ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झन्डै १० महिनादेखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्रको माग...

पुरा पढ्नुहोस