प्रमुख समाचार

राष्ट्रीय मदरसा संघले सांसद फारुकीलाई गर्यो सम्मान

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको लाइब्रेरीमा आइतवार एक कार्यक्रमका बिच राष्ट्रीय मदरसा संघ नेपालले नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक मुस्लिम तर्फबाट कृष्णनगरका सिराज अहमद फारुकी लाई...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीमा नियुक्त भएकोमा मौलाना मशहूदले दिए प्रचण्डलाई बधाई

उपकार अनलाईन, कपिलवस्तु । आइतबार नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) लाई...

पुरा पढ्नुहोस
कपिलवस्तुको रामघाट पुल नजिकै एक पुरुषको शव फेला

कपिलवस्तु । कपिलवस्तुको रामघाट पुल नजिकै एक जना पुरुषको शव फेला परेको छ। आइतबार बिहान पुलको २० मिटर पश्चिम नदी किनारमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माको शव फेला...

पुरा पढ्नुहोस
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र...

पुरा पढ्नुहोस
सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय...

पुरा पढ्नुहोस
बालकोट बैठक : प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति, १६६ सांसदको समर्थन रहेको दावी

काठमाडौं ।  सरकार गठनको बारेमा दलहरूबीच सहमति जुटेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ओली, माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका...

पुरा पढ्नुहोस
महोत्तरीमा चरम यातना दिएर श्रमिकको हत्या

जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा एक जना श्रमिकको हत्या भएको छ । हत्या हुनेमा सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारी छन् । अन्सारीको हत्याको आरोपमा प्रहरीले पर्सादेवाडकै ३५ वर्षीय मो। अब्दुल सलामलाई...

पुरा पढ्नुहोस
माओवादी नेताहरुले सुरु गरे एमालेसँग संवाद

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन्...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको बैठक चल्दै, प्रधानमन्त्रीमा सहमति जुटाउने तयारी

काठमाण्डाै । नयाँ सरकार गठनका विषयमा निर्णय गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकमा गठबन्धनले नै मिलेर सरकार बनाउनुपर्ने र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको...

पुरा पढ्नुहोस
कोरोनाविरुद्धको बुस्टर डोज लगाएकालाई थप खोप दिने सरकारको तयारी

काठमाण्डौ । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने आकलनसहित बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरेको छ । पहिलो र दोस्रो पूर्ण खोप लगाइ बुस्टर डोज लगाएकाहरुलाई थप डोज दिने...

पुरा पढ्नुहोस