प्रमुख समाचार

तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु, एक बेपत्ता

बुटवल । रुपन्देहीको तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका-१, सिर्जनानगरमा रहेको आफन्तमा आएका दुई बालक नदीमा पौडी खेल्ने क्रममा बगेका हुन । तिनाउ...

पुरा पढ्नुहोस
पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा एक युवतीको मृत्यु

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका भोरहवा गाउंको पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहार पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो...

पुरा पढ्नुहोस
जहाज दुर्घटनाका मृतकको २ घण्टापछि पोस्टमार्टम सुरु हुने, आफन्तले ३ दिनपछि शव पाउने

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको...

पुरा पढ्नुहोस
सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले...

पुरा पढ्नुहोस
राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : उपमहासचिव ज्ञवाली

तम्घास। नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीले सोमबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । कांग्रेस र एमालेको समर्थनमा आचार्यलाई मुख्यमन्त्री बनाउन सोमबार दाबि...

पुरा पढ्नुहोस
अनेरास्ववियु रामापुर क्याम्पसको अध्यक्षमा पाण्डे चयन

प्रदिप ज्ञवाली, सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको अनेरास्ववियुको क्याम्पस कमिटीको अध्यक्षमा विज्ञान पाण्डे चयन भएका छन । क्याम्पसमा रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको क्याम्पस...

पुरा पढ्नुहोस
आज साउनको पहिलो सोमबार, बोलबम यात्रा सुरु

बुटवल । आज साउनको पहिलो सोमबार । साउन महिनाको अर्को रौनक हो बोलबम काँवरिया । निश्चित समूह बनाएर हरेक सोमबार पानीको मुहान नजिक गएर चोखो पानी लिएर शिवालयसम्म पुगेर अर्पण गर्ने र चोखो नितो...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा गिरीले दाबी पेस गर्दै, आजै नयाँ सरकार बन्ने

बुटवल । लुम्बिनी प्रदेशमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ । एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीका लागि आज दाबी पेस गर्दै छन् । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले...

पुरा पढ्नुहोस
पाकिस्तानलाई नेपालद्वारा प्रतिस्पर्धात्मक लक्ष्य पेश

काठमाडौं । एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तान विरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा...

पुरा पढ्नुहोस