प्रमुख समाचार

सैनामैना नगर अस्पतालबाट सेवा शुभारम्भ

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आइतवारबाट नगर अस्पताल सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा पर्रोहा स्वास्थ्य चौकीको स्तरउन्नको रुपमा सैनामैना नगर अस्पतालबाट सेवा प्रदान गर्ने र विस्तारै थप सेवा सुविधाहरु थप्दै जाने नगरपालिकाले...

पुरा पढ्नुहोस
बुटवलका छाडा चौपायाले लियो सीताको ज्यान

बुटवल । सडकमा रहेका छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाले ज्यान गुमाएकी छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले भई हाल बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे ९छाडा चौपाया०ले कुल्चेर...

पुरा पढ्नुहोस
कपिलबस्तु कृष्णनगरको दशगजामा बृहत सरसफाई

अजय मिश्र, कपिलबस्तु । कृष्णनगरको दशगजा क्षेत्रमा शुक्रवार नागपंचमीका दिन सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त...

पुरा पढ्नुहोस
पर्रोहा बहुमुखी क्याम्पसमा शैक्षिक सुधार र गुणस्तरका लागि सरोकारवाला संग अन्तरक्रिया

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना वडा नं ४ मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा शैक्षिक सुधार तथा शैक्षिक गुणस्तर कायमका लागी सम्बन्धित सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार पर्रोहा बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पस...

पुरा पढ्नुहोस
निर्माण सम्पन्न अस्पताल दुई वर्षदेखि अलपत्र

सन्धिखर्क । अर्खाखाँचीको भूमिकास्थान नगरपालिका–७, चिदीचौरमा निर्माण भएको १५ शय्याको आधारभूत अस्पताल दुई वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले सञ्चालन गर्न नसकेपछि केन्द्र सरकारको १२ करोड रुपियाँ लागतमा बनेको अस्पतालको भवन अलपत्र परेको हो । न्यूनतम...

पुरा पढ्नुहोस
बागलुङमा पहिरो : ८ जनाको ज्यान गयो, ४ जनाको जीवितै उद्धार

बाग्लुङ । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा २ जना गरी आठ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो, दुई जना घाइते

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा आज बिहान घर माथिबाट गएको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको हो । पहिरोमा...

पुरा पढ्नुहोस
बंगलादेशमा अवामी लिगका नेताको होटलमा आगजनी, कम्तीमा २४ जनाको मृत्यु

काठमाडौं । राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ । बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात...

पुरा पढ्नुहोस
बीमा सम्बन्धीत अन्तरकृया कार्यक्रम सम्पन्न

सन्जिव गहतराज, सैनामैना । मंगलवार एक कार्यक्रमको विच सैनामैना नगरपालिकासंग बीमा सम्बन्धीत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नागरीकहरुलाई बीमाको दायरामा ल्याउन आवश्यक भएकोले पालिकाको तर्फबाट आगामि दिहरुमा प्रभावकारी कर्ययोजना तयार गर्ने...

पुरा पढ्नुहोस
नागरिकताभन्दा राहदानी बनाउने बढी

सन्धिखर्क। अर्घाखाँचीमा नागरिकता बनाउनेभन्दा राहदानी (पासपोर्ट) बनाउने नागरिकको सङ्ख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार गत आर्थिक वर्षमा नागरिकताभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी देखिएको हो । आव २०८०/८१ मा सात हजार छ जनाले नागरिकताको...

पुरा पढ्नुहोस