प्रमुख समाचार

दलित समुदायमा पनि सक्रियता बढेको छ: उपप्रमुख राना

उपकार अनलाइन, सैनामैना । पछिल्लो समय दलित समुदायमा जागरुता बढदै गएको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भएको छ । आज स्थानिय तहमा दलित जनप्रतिनिधि तथा अगुवा कार्यकर्ताहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सो...

पुरा पढ्नुहोस
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई...

पुरा पढ्नुहोस
घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल...

पुरा पढ्नुहोस
जेष्ठ नागरिकलाई सम्मान गदै सैनामैनामा सुरु भयो निःशुल्क लोक सेवा तयारी कक्षा

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाको वडा नं ३ को आर्थिक सहयोग र सैनामैना संचार प्रा. लि को आयोजनामा मंगलवार देखी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । सैनामैना वडा नं ३ निवासी...

पुरा पढ्नुहोस
अटो दुर्घटनामा चालकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– ३ साततले–खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा चालक तुलसीपुर–...

पुरा पढ्नुहोस
सैनामैनामा माइनुट तथा प्रस्तावना लेखन तालिम सुरु

सैनामैना । सैनामैना नगरपालिका भित्रका आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुका लागि ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम सैनामैनामा सुरु भएको छ । महिलासंग नगर उपप्रमुख कार्यक्रम अन्तरगत क्रिश मल्टिमिडिया ईन्टरटेन्टमेन्ट प्रा.लिको आयोजना तथा...

पुरा पढ्नुहोस
लुम्बिनीमा बुद्ध जयन्तीको तयारी, प्रधानमन्त्रीलाई निमन्त्रणा

बुटवल । लुम्बिनी विकास कोषले ५६८औँ बुद्ध जयन्ती भव्य रूपमा मनाउने भएको छ । त्यसका लागि तयारी भइरहेको कोषले जनाएको हो । कोषका अनुसार जेठ १० गते बुद्ध जयन्ती एवं लुम्बिनी दिवस समारोह प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
एमाले कपिलवस्तु अध्यक्षमा खनाल

कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुको १० अ‍ौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी हुनु भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो...

पुरा पढ्नुहोस
संसदको बर्खे अधिवेशन आजबाट सुरू

काठमाडौं । संसदको बर्खे अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ। प्रतिनिधि सभाको बैठक दिउँसो २ संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। शुक्रबार अधिवेशनको पहिलो दिन भएकाले सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको...

पुरा पढ्नुहोस
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई...

पुरा पढ्नुहोस