प्रमुख समाचार

सागर बेल्बासे,कपिलवस्तु यहि जेष्ठ १६ गते देखि २२ गते सम्म ब्रह्माकुमरी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र जितपुर शाखाले एक हप्ताको शिविर आयोजना गरेको थियो। एक हप्ता सम्म संचालित उक्त शिविरमा बाणगङ्गा १ र...
पुरा पढ्नुहोस
रुपन्देही । नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रूपन्देहीले मङ्गलबार तिलोत्तमा १५ कोटिहवामा पत्रकार सम्मेलन गरी बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी...
पुरा पढ्नुहोस
दाङ । शनिबार राती दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एक जनाको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं. १२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय...
पुरा पढ्नुहोस
उपकार अनललइन, सैनामैना । रुपन्देहीको सैनामैना नगपालिका वडा नं ३ मा संचालन भएको निःशुल्क लोक सेवा तयारी कक्षाको विहीवार समापन भएको छ । वडा नं ३ को आर्थीक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्र्तगत रहेको...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । तिनाउ पश्चिम वितरक संघको प्रथम अधिवेशनबाट नरेश न्यौपाने अध्यक्ष पदमा सर्वसम्मत चयन हुनभएको छ । बुधवार सम्पन्न संघको प्रथम अधिवेशनले न्यौपानेलाई पुनः अध्यक्षमा चयन गरेको हो । यस्तै तिनाउ पश्चिम वितरक...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । तिनाउ पश्चिम वितरक संघले प्रथम साधारण सभा तथा अधिवेशन बुधवार सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रिय सदस्य इश्वर...
पुरा पढ्नुहोस
कपिलवस्तु । अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चुरे क्षेत्रमा पर्ने बाणगंगा खोलामा एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खननको अनुमति दिएको छ । विगत दुई महिनादेखि शीतगंगा नगरपालिका वडा नं. १४ मा पर्ने पावरा–विक्रम क्षेत्रको बाणगंगा नदीबाट...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय...
पुरा पढ्नुहोस
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् सत्र किलोमा चारवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन्। पहिचान नखुलेका अन्दाजी १६/१७ वर्षका किशोरको उपचारका क्रममा भरतपुर अस्पतालमा...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका स्थानीय विकास कोषको आयोजनामा अध्यक्ष मेनेजरहरुको ४६ औं भेला तथा स्थानीय बिकास कोष सञ्चालक समितिका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ । आईतबार आयोजित भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोस
