प्रमुख समाचार

विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा ज्ञवाली

अनिता चौधरी, सैनामैना । रुपन्देही विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा कमल ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको छ । विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन समितिको बुधबार सप्पन्न चौथो अधिवेशनले कमल ज्ञवालीको अध्यक्षतामा ९...

पुरा पढ्नुहोस
लुम्बिनीका विहारमा व्यावसायिक रुपमा पर्यटक राख्ने गरेको गुनासो

लुम्बिनी । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन् । विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी...

पुरा पढ्नुहोस
सैनामैना–७ लाई माओवादी केन्द्र शाखा कमिटीको ध्यानाकर्षण

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ७ को गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको माटो सम्याउने बाहानामा तस्करी भएको भन्दै वडा कार्यलयलाई नेकपा माओवादी शाखा कमिटिले ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्र सैनामैना ७ वडा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ ग्रहण

काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभयो ।राष्ट्रिय सभाको अध्यक्षका लागि आजै भएको मतदानमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई विश्वासको मत दिन र सरकारविरुद्ध नबोल्न आफ्ना सांसदलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलबार बसेृको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री...

पुरा पढ्नुहोस
सहमती कार्यान्वयन नहुदाँ पर्रोहा क्याम्पसको चुनाव विवादमा

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उठेका युवा उम्मेद्वार नेत्र थापाले सामाजिक सञ्जाल फेशवुक मार्फत असन्तुष्ट जायर गरेका छन् । नेकपा एमाले सहितको गठवन्धन विरुद्ध...

पुरा पढ्नुहोस
कार्की नेतृत्वमा पछाइ, बेल्बासे र बर्तौला सहित बाणगङ्गा सामुदायिक पुस्तकालयको जिम्मेवारीमा

शागर बेल्बासे, कपिलवस्तु । ईन्टरनेट प्रबिधिको बिकास संगै पुस्तकको पठनपाठनमा कमि हुँदै जाँदा पछिल्लो समय पुस्तक र पुस्तकालयको महत्त्वलाई उजागर गर्न विभिन्न ठाउँमा पुस्तकालय स्थापना भएका छन। २०७३ शाल देखि बाणगङ्गा सामुदायिक पुस्तकालय स्थापना गरि विभिन्न...

पुरा पढ्नुहोस
कांग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टी सांसदीय दल कार्यसमितिको बैठकले शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदको उम्मेदवार...

पुरा पढ्नुहोस
दधी स्मृति साहित्य समाजद्धारा राष्ट्रिय कवि गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम

शागर बेल्बासे, कपिलवस्तु । साहित्य क्षेत्र मा फरक पहिचान बनाएको दधि–स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा राष्ट्रिय कवि गोष्ठी, रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ञकला, साहित्य हाम्रो स्वाभिमान, संस्कृति जगेर्ना...

पुरा पढ्नुहोस
महिला एकता समाजद्वारा नारी दिवसको अवसरमा अन्तरकृया कार्यक्रम

प्रदिप ज्ञवाली, सैनामैना । नेपाल महिला एकता समाजको आयोजनामा शु्क्रबार सैनामैनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार नारी दिवसको अवसरमा आयोजित अन्तरकृया कार्यक्रम सैनामैना पाचँको गडवा र बालापुर गरि दुई टोलमा गरिएको थियो...

पुरा पढ्नुहोस